२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

अखण्ड गाउँपालिका निर्माण गर्न माग गर्दे समिती र राजनितीक दललाई ज्ञापनपत्र

९ कार्तिक २०७३, मंगलवार ११:०७

जितेन्द्र भण्डारी, कार्तिक ९, पाँचथर । पाँचथरको इलाका नम्बर ९ लाई अखण्ड राखी गाउँपालिका निर्माण गर्न माग गर्दे चार गाविसवासीले आज जिल्लाको प्राविधिक समिती तथा राजनितीक दलहरुलाई ज्ञापनपत्र वुझाएका छन् ।

 केहि महिना अघि राजनितीक दल लगायत जिल्लाको प्राविधिक समितीले पठाएको ७ वटा स्थानिय तह भित्र कुम्मायक गाविस भित्र राखिएको भन्दै यसलाई सच्याउन माग गर्दे ज्ञापनपत्र वुझाएका हुन् ।

जिल्लाको मौवा,आङना,हाङगुम,वलने गाविसलाई समेटेर गाउँपालिका बनाइनुपर्ने अखण्ड संघर्ष समितीका संयोजक देवेन्द्र खत्रीले वताउनुभयो ।

यस्तै यसअघि ती गाविसको लागि प्रस्ताव गरिएको रवि सेवा केन्द्र अपायक पर्ने भन्दै मौवा वजारलाई सेवा केन्द्र बनाईनुपर्ने लगायतका ६ बुदेँ माग राखेर ज्ञापन वुझाइएको स्थानिय बाबुराम खड्काले वताउनुभयो ।

ज्ञापनपत्र वुझ्दै जिल्ला प्राविधिक समितीका तर्फ बाट भानु बरालले उक्त ज्ञापनपत्र आयोगमा पठाइदिने वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ