कात्तिक १०, संखुवासभा । संखुवासभाको मानेभन्ज्यांङ्गमा जारी दोश्रो मानेभन्ज्यांङ्ग कप फुटबल प्रतियोगिताको उपाधि मिर्मिरे युवा क्लव तामाफोकले हात पार्न सफल भएको छ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १०, संखुवासभा । संखुवासभाको मानेभन्ज्यांङ्गमा जारी दोश्रो मानेभन्ज्यांङ्ग कप फुटबल प्रतियोगिताको उपाधि मिर्मिरे युवा क्लव तामाफोकले हात पार्न सफल भएको छ "/>
2026-07-07 02:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

मानेभन्ज्यांङ्ग कप फुटबलको उपाधि मिर्मिरे युवा क्लवलाई

2016-10-26

कात्तिक १०, संखुवासभा । संखुवासभाको मानेभन्ज्यांङ्गमा जारी दोश्रो मानेभन्ज्यांङ्ग कप फुटबल प्रतियोगिताको उपाधि मिर्मिरे युवा क्लव तामाफोकले हात पार्न सफल भएको छ । 

लोहोरुङ क्लवलाई ४– ३ को गोल अन्तरले पराजीत गर्दै मिर्मिरेले उपाधी हात पारेको हो । उपाधी संगै मिरमिरे युवा क्लबले ५० हजार नगद र सिल्ड प्राप्त गरेको छ भने उपविजेता लोहोरुङ क्लवले ३० हजारमा चित्त वुझाउनु प¥यो ।

त्यस्तै तेस्रो भएको हाङथुङ क्लवले २० हजार र सान्त्वना स्थान प्राप्त गर्दै खाँदवारी युथ क्लवले १० हजार प्राप्त गरेको छ । मीरमीरे युथ क्लवका सागर गुरुङ सर्वोत्कृष्ठ खेलाडी घोषीत भएका छन् । 

त्यस्तै सर्वाधीक ६ गोल गर्दै मिरमिरे कै प्रेम जीमी सर्वा्धिक गोलकर्ता भए । मानेभन्ज्याङ्ग युवा परिचालन समुहको आयोजनामा कार्तीक ५ गते देखी भएको प्रतियोगीतामा ३६ टिमको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने