२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

अन्तरक्रिया कार्यक्रम सम्पन

२०७२, १५ चैत्र सोमबार ०२:४२

चैत १५, मकवानपुर । जिल्ला हुलाक कार्यलय मकवानपुरको आयोजना प्रेस, हुलाक र कुरियर कम्पनी विच अन्तरक्रिया कार्यक्रम सम्पन भएको छ

जिल्ला हुलाक कार्यालय मकवानपुरमा आइतबार भएको कार्यक्रममा हुलाकको अहिलेको अवस्था, हुलाक र
कुरीयर विच हुनु पर्ने समन्वय लगाएतका विषयमा छलफल भएको थियो ।

छलफल कार्यक्रममा वोल्दै जिल्ला
हुलाक अधिकृत सुनिता कुमारी गजुरेलले विगतका दिनमा हुलाक अत्यन्तै महत्व पुर्ण माध्यम भएको भएपनि हाल
विभिन्न कारणले गर्दा हुलाक अन्य सञ्चारको माध्यम भन्दा पछाडि परेको स्वीकार्दे योजनागत ढंगवाट हुलाकको
स्तरीकण गर्ने वताउनु भयो ।

मकवापुरको सवालमा वढ्दै गएको प्रविधिको विकासलाई मध्यनजर गर्दै ८ वटा
टेलिसेन्टर जिल्ला हुलाक कार्यालयले संचालनमा ल्याएको पनि उहाँले वताउनु भयो ।

कार्यक्रममा
गजुरेल सँगै पुर्व हुलाक अधिकूत बासुदेव खतिवडा, मकवानपुरका विभिन्न कुरीयर कम्पिनिका प्रतिनिधि,
पत्रकार लगाएतले आआफ्ना जिज्ञासा र सुझाव राखेका थिए । हुलाक अधिकृत गजुरेलको अध्यक्षतामा कार्यक्रम
भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा