२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

बिद्यालय स्तरीय बिपद् व्यबस्थापन योजना निर्माण तथा पुनरावलोकन

२०७२, १६ चैत्र मंगलवार १४:०२

चैत १६, मकवानपुर । मकवानपुरको
राईगाउँको सूर्य माबिको बिद्यालय स्तरीय बिपद् व्यबस्थापन योजना निर्माण तथा फापरबारीको जनता उच्च
माबिको योजना पुनरावलोकन गरिएको छ । मकवानपुरको राईगाउँ–२ सूर्य माबिमा भएको बिद्यालय स्तरीय बिपद्
व्यबस्थापन योजना निर्माण तथा पुनरावलोकन सम्बन्धी तीन दिने अभिमुखीकरणमा ती कार्यहरु भएका हुन्

प्लान ईन्टरनेशनल नेपाल, मकवानपुरको आर्थिक सहयोगमा सामुदायिक
उर्जा तथा पर्यावरण बिकास मञ्च, मकवानपुरले कार्यक्रम गरेको हो ।
कार्यक्रममा राईगाउँको सूर्य माबि र
फापरबारीको जनता उच्च माबिका व्यबस्थापन समिति, शिक्षक अभिभाबक संघका प्रतिनिधी एवम् शिक्षक, अभिभाबक र
बिद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रममा सामुदायिक उर्जा तथा पर्यावरण बिकास मञ्चका सचिव
पूर्णभद्र चौलागाई र शंकरकुमार पराजुलीले सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रमको समापन सूर्य
माबि, राईगाउँका अध्यक्ष भिमकुमार राईको अध्यक्षतामा भएको थियो । कार्यक्रममा सूर्य माबि, राईगाउँका
प्रधानध्यापक प्रमोदकुमार राई, सहभागीहरु सुन्दरीमायाँ घिसिङ्ग, यज्ञबहादुर श्रेष्ठले मन्तव्य व्यक्त
गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला