कात्तिक १२, भोजपुर | भोजपुरका ग्रामीण सडक सञ्चालनमा आएका छन् । बर्खायाम सुरु भएसँगै बन्द भएका यातायात सेवा लामो समयपछि सञ्चालनमा आएका हुन् । 

याता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १२, भोजपुर | भोजपुरका ग्रामीण सडक सञ्चालनमा आएका छन् । बर्खायाम सुरु भएसँगै बन्द भएका यातायात सेवा लामो समयपछि सञ्चालनमा आएका हुन् । 

याता"/>

2026-09-18 10:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भोजपुर - BJP

भोजपुरका ग्रामीण सडक लामो समयपछि सञ्चालनमा आए

कात्तिक १२, भोजपुर | भोजपुरका ग्रामीण सडक सञ्चालनमा आएका छन् । बर्खायाम सुरु भएसँगै बन्द भएका यातायात सेवा लामो समयपछि सञ्चालनमा आएका हुन् । 

यातायात सेवा सञ्चालनमा आएपछि बस व्यवसायीले जिल्लाबाट विभिन्न दूरीमा सञ्चालन गरिने यातायात सेवाको समय तालिकासमेत सार्वजनिक गरेको छ । भोजपुरबाट जिल्लाको पश्चिमी क्षेत्र खोटाङको सिमाना चखेवा भन्ज्याङका लागि दैनिक तीनवटा (बिहान, दिउँसो र साँझ), त्यस्तै ओख्रे र मानेडाँडाका लागि दैनिक एक/एकवटा बसले सेवा दिने तालिकासमेत निकालिएको संयुक्त बस व्यवसायी सङ्घ भोजपुरका अध्यक्ष गोपाल मोक्तानले जानकारी दिनुभयो । 

त्यस्तै दिङ्गला, घोरेटारलगायत ठाउँमा भने साना ट्याक्सी सञ्चालनमा रहेका छन् । ग्रामीण क्षेत्रमा यातायात सेवा सञ्चालन भएपछि सर्वसाधारणलाई आवतजावतमा सहज भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई