८ मंसिर २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

‘सरकारको छ महिनाकोकार्यप्रगतिसँग म सन्तुष्ट छैन’- उपप्रधानमन्त्री थापा

१८ चैत्र २०७२, बिहीबार ०१:४७

Kamal-Thapaजीवराज बख्रेल । चैत १८, हेटौडा । उपप्रधान, परराष्ट्र तथा स्थानिय बिकाश मन्त्री कमल थापाले सरकारको
छ महिनाको कार्यप्रगतिसंग आफु सन्तुष्ट नभएको बताउनुभएको छ ।

सरकारी प्रशाशनिक क्षेत्रमा रहेको पार्टीकरण, यो सरकारले पृथ्बी जयन्तीलाई राष्ट्रिय पर्बका
रुपमा मनाउनका लागि निणय हुन नसक्नु लगायतका बिषयमा सरकारप्रति आफुहरु असन्तुष्ट रहेको बताउनुभयो ।
राप्रपा नेपाल हेटौडा नगर परिषदको बुधबार हेटौडामा उध्घाटन् गर्दै पार्टीका अध्यक्ष समेत रहनुभएका
अध्यक्ष थापाले आगामी दिनहरुमा सरकारमा कसरी प्रस्तुत हुने भन्ने बिषयमा बिहिबारदेखि बिरगन्जमा हुने
केन्द्रीय समितिको बैठकमा छलफल हुने बताउनुभयो ।

राप्रपा
नेपालका सहअध्यक्ष केशरबहादुर बिष्ठले पार्टी सरकारबाट फिर्ता हुनुपर्छ भनेको भोलीपल्ट आज उहाँको यस्तो
भनाई बाहिर आएको हो । तर राप्रपा नेपालका कारणले गर्दा सरकारलाई कुनैपनि असजिलो हुन नदिने उहाँको भनाई छ

आगामी चारबर्ष भित्रमा उतरी चिन र नेपाल जोड्ने रेलमार्ग
निर्माण हुने उहाँको दाबि छ । चिनसंग भर्खरै भएका पारबहन तथा यातायात संझौताले गर्दा तेस्रो मुलुकसंग
ब्यापार गर्नका लागि पनि सजिलो भएको उहाँले बताउनुभयो । चिनले गरेको आर्थिक बिकाशले नेपाललाई निकै
फार्यदा पुगेको उहाँले बताउनुभयो । नेपाल र चिनबिच भएका सबैखालका संझौताले नेपालाइृ दिर्घकालिन रुपमा
फाईदा पुग्ने उहाँको भनाइृ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आजको मौसम :यी ४ प्रदेशमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना दैलेखमा यात्रुवाहक बस दुर्घटना यी हुन् मन्त्रिपरिषद्का निर्णय मंसिर ९ देखि धरहरा सःशुल्क सञ्‍चालनमा आउने ‘१८ महिनापछि देउवा प्रधानमन्त्री, ०८४ सम्म यही समीकरण टिक्छ’ महाकाली सन्धिको नाममा पार्टीलाइ विभाजित गर्ने प्रयास भइरहेको छ: शंकर पोखरेल काठमाडौं सहित देशका विभिन्न स्थानमा ३ जना मृत भेटिए जनमतकी सांसद सापकोटालाई पदबाट हटाउन नमिल्ने सभामुखको निर्णय जागरण सभामा ओलीले भने- अमेरिकाको बैंकका आधा सम्पत्ति मेरै हो भन्दिए भो त दुर्गा प्रसाईंले सर्वोच्चमा दर्ता गराए बन्दी प्रत्यक्षीकरणको रिट, आइतबार सुनुवाइ राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता एमालेलाई समाप्त पार्न अनेक प्रपञ्च भइरहेका छन् : शंकर पोखरेल स्वास्थ्य सेवा ऐन ल्याउने मन्त्री पौडेलको तयारी एमाले नेताको गुनासो : प्रधानमन्त्री ओ‌लीविरूद्ध भ्रम फैल्याइयो कोटेश्वर क्षेत्रमा दुर्गा प्रसाईं समूहको प्रदर्शन पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु सुदूरपश्चिम रोयल्सको आइकनिक खेलाडीमा वसन्त खत्री एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा माओवादीका दुई नेताले कम्बोडिया भ्रमण रद्द एमाले जागरण सभाको र्‍याली भद्रकालीबाट प्रारम्भ