कात्तिक १२, बुटवल । रुपन्देहीको देवदह-२ ढेकारमा दुई महिने सुत्केरीलाई लुटेराको समूहले निर्घात कुटपिट गर्दा सुत्केरीको मृत्यु भएको छ ।

बिहिबार रातको समय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १२, बुटवल । रुपन्देहीको देवदह-२ ढेकारमा दुई महिने सुत्केरीलाई लुटेराको समूहले निर्घात कुटपिट गर्दा सुत्केरीको मृत्यु भएको छ ।

बिहिबार रातको समय"/>

७ मंसिर २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

निर्घात कुटपिट गरि दुई महिने सुत्केरीको हत्या

१२ कार्तिक २०७३, शुक्रबार ०६:०२

कात्तिक १२, बुटवल । रुपन्देहीको देवदह-२ ढेकारमा दुई महिने सुत्केरीलाई लुटेराको समूहले निर्घात कुटपिट गर्दा सुत्केरीको मृत्यु भएको छ ।

बिहिबार रातको समयमा आएका लुटेराहरुको समूहले निर्घात कुटपिट गर्दा दुई महिने सुत्केरी २४ वर्षीया नमकला पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ । लुटेराको समूहले उनको घरबाट चार तोला सुनका गर-गहना समेत लुटेका छन् ।

मृतक सुत्केरी नमकलालाई दायाँ कानमाथि धारिलो हतियार प्रहार गरिएको थियो । दुई महिनाकी छोरी दूध खान नपाएर रोएपछि अर्को कोठामा सुतेका नमकलाका ससुरा देवीप्रसाद पाण्डेले हेर्दा हत्या भएको अवस्थामा बुहारीलाई फेला पारेका थिए । 

नमकलाका श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा दुबइमा कार्यरत छन् । प्रहरीले लुटेराहरुको खोजीकार्य जारी रहेको बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय उडान गर्ने ११ वटा एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर गयो भूकम्प जागरण सभाका नाममा आज एमालेले शक्ति प्रदर्शन गर्दै शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ? आजको मौसम : देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहने यू–१९ विरुद्धको सिरिजमा नेपालले कर्नाटकलाई हरायो जनताले महसुश गर्ने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश मन्त्रिपरिषद बैठक सिंहदरवारमा जारी पूर्वमन्त्रीको संलग्नतामा मानव तस्करी प्रकरण: लिलाबल्लभले बयानमा के भने ? भोलि एकै समयमा काठमाडौंका तीन ठाउँमा प्रदर्शन पर्यटनमन्त्रीको निर्देशनपछि नेपाल एयरलाइन्सले घटायो अन्तर्राष्ट्रिय उडानको भाडादर भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित चीनमा भएको इन्टरनेट सम्मेलनमा रोबोट कुकुरप्रति आकर्षण वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ सामाजिक सञ्जालमा व्यापक चर्चापछि एमाले नेता भट्टराईले भने: हामी आईसीएपीपीको महाधिवेशनका लागि कम्बोडिया आएका हौँ सर्वोच्च अदालतको निर्णय: पूर्वमुख्यमन्त्री केदार कार्कीले संसदीय मान्यता उल्लङ्घन गरे विराटनगर किंग्सले छान्यो ट्यालेन्ट हन्टबाट तीन उदयमान खेलाडी कीर्तिमानी अलराउन्डर साद बिन जफर लुम्बिनी लायन्सबाट खेल्ने