हरिश चन्द/कार्तिक १२ डडेल्धुरा। डोटिमा भएको एकता कप क्रिकेट प्रतियोगिताको उपाधि डडेल्धुरा स्पोर्टस क्लवले हात पारेको छ । डोटीको राजपुरमा शुक्रबार सम्पन्न फाइनल खेलमा वागलेक क्रिकेट क्लबलाई ३८ रनले स्तब्ध पार्दै डडेल्धुरा स्पो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... हरिश चन्द/कार्तिक १२ डडेल्धुरा। डोटिमा भएको एकता कप क्रिकेट प्रतियोगिताको उपाधि डडेल्धुरा स्पोर्टस क्लवले हात पारेको छ । डोटीको राजपुरमा शुक्रबार सम्पन्न फाइनल खेलमा वागलेक क्रिकेट क्लबलाई ३८ रनले स्तब्ध पार्दै डडेल्धुरा स्पो"/>
२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

एकता कप क्रिकेट प्रतियोगिताको उपाधि डडेल्धुरा स्पोर्टस क्लवलाई

२०७३, १२ कार्तिक शुक्रबार १३:०२

हरिश चन्द/कार्तिक १२ डडेल्धुरा। डोटिमा भएको एकता कप क्रिकेट प्रतियोगिताको उपाधि डडेल्धुरा स्पोर्टस क्लवले हात पारेको छ । डोटीको राजपुरमा शुक्रबार सम्पन्न फाइनल खेलमा वागलेक क्रिकेट क्लबलाई ३८ रनले स्तब्ध पार्दै डडेल्धुरा स्पोर्टस क्लवले उपाधि जितेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको डडेल्धुरा स्पोर्टस क्लवका कप्तान सन्तोष भट्टको उत्कृष्ठ प्रदर्शनले निर्धारित २० ओभरमा नटआउट १८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । वागलेक क्रिकेट क्लबले १७.४ बलमा पुरै विकेट गुमाउदै १४३ रनमा समेटिन पुग्यो । डडेल्धुरा स्पोर्टस क्लबका लागि कप्तान सन्तोष भट्टले सर्वाधिक ६५ रन जोड्दै खेललाई उचाईमा पु¥याऐ । फाईनल खेलमा अरुण ऐरी ५४ र रोशन नेपालीले ३५ रनको योगदान दिदै खेललाई जीत तर्फ धेकेलेका थिए । विकेट किपर हरिष चन्द ३ रन जोड्दै नटआउट रहे । यस्तै बलिङ तर्फ अरुण ऐरी ४, सन्तोष भट्ट २, कमल सिहं ऐरी २ र सुनिल तामाङले १ विकेट लिदै उत्कृष्ट प्रर्दशन गरे ।
        यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका म्यान अफ द सिरिज बड्ड सप्लायर्सका दिपेन्द्र चन्द भए भने प्रतियोगिताको फाइनल खेलमा म्यान अफ दि म्याच अरुण ऐरी भए । बेष्ट ब्याट्स म्यान रोशन नेपाली भए ।        प्रतियोगितामा प्रथम हुने टिमले रु १ लाख र द्धितिय हुने टिमले रु ५० हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन । यस्तै म्यान अफ दि सिरिज, म्यान अफ दि म्याच भएका खेलाडीलाई नगद तिन हजार सहित ट्रफि, प्रमाण पत्र प्रदान गरिएको छ । डोटी उद्योग वाणिज्य संघ, सेती सप्लायर्स र सामाजिक रुपान्तरणका लागि सृजनशील समाज युवाको आयोजनामा ‘राष्ट्रका लागि खेल, स्वास्थ्यको लागि खेल’ भन्ने मूल नाराका साथ खप्तड रंगशालामा भएको प्रतियोगितामा सुदूरपश्चिमका १६ टिमको सहभागिता  थियो । 
 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला