गोपिकृष्ण चापागाई । कात्तिक १२, काठमाडौं । सिन्धुपाल्चोक गिरान्चौरमा हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले बनाएको गिरान्चौर एकिकृत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गोपिकृष्ण चापागाई । कात्तिक १२, काठमाडौं । सिन्धुपाल्चोक गिरान्चौरमा हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले बनाएको गिरान्चौर एकिकृत"/>
२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धुर्मुस सुन्तलीको गिरान्चौर बस्ती हस्तान्तरण, राष्ट्रपतिले भनिन् चुनौतीपुर्ण काम (फोटो फिचर)

२०७३, १२ कार्तिक शुक्रबार १४:१०

गोपिकृष्ण चापागाई । कात्तिक १२, काठमाडौं । सिन्धुपाल्चोक गिरान्चौरमा हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले बनाएको गिरान्चौर एकिकृत नमुना बस्तीको आज उद्घाटन तथा भुकम्पपिडित स्थानियहरुलाई हस्तान्तरण गरीएको छ । 

राष्ट्रपति बिद्यादेवी भण्डारीद्धारा उद्घाटन गरी हस्तान्तरण गरीएको कार्यक्रममा हजारौंको संख्यामा रहेका स्थानिय तथा सर्वसाधारणहरुले धुर्मुस सुन्तलीको कामलाई प्रसंशा योग्य भएको र सरकारको मातहतमा रहेकाहरुले सिक्नुपर्ने बताएका थिए । 

कार्यक्रममा प्रमुख अतिथिको उपमा रहेकी राष्ट्रपति बिद्यादेवी भण्डारीले देशको कलाकार भएर पनि सामाजिक कार्यमा अग्रसर भई अरुले गर्न नसकेको काम गरेको र सरकारलाई नै चुनौती दिएको भन्दै सो कार्यको प्रशंशा गरेकी थिइन् । साथै राष्ट्रपति भण्डारीले यस्तो कार्यले अन्य धेरैले सिक्नुपर्ने पनि बताएकी थिइन् ।

कार्यक्रममा बिहान १० बजे पुगेकी राष्ट्रपति भण्डारी करिब डेढ घण्टाको समयसम्म रहिन् । कार्यक्रममा राष्ट्रपतिद्धारा पानिको धारा र चिल्ड्रेन पार्कको उद्घाटन गरीएको थियो  । साथै कार्यक्रमको अन्तिममा गिरान्चौर एकिकृत नमुना बस्ती निर्माण गर्ने धुर्मुस सुन्तली फाउण्डेसनका दुई मुख्य ब्यक्ति धुर्मुस र सुन्तलीलाई राष्ट्रपति घारा मायाको चिनो हस्तान्तरण गरीएको थियो ।

कार्यक्रममा धुर्मुस सुन्तलीका बुबा आमा, महजोडीद्धय मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य  र राष्ट्रपति बिद्यादेवी भण्डारीद्धारा क्रमशः भवनका ब्लक ए, ब्लक वी र ब्लक सिको चावी स्थानियलाई हस्तान्तरण गरीएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी