२३ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

यी हुन् सबैभन्दा बढी कामदार पठाउने २० म्यानपावर, सबैभन्दा बढी पठाउनेमा नीलकमल ह्युमन

४ श्रावण २०८१, शुक्रबार ०१:५३

साउन ४, काठमाडौं । गत आर्थिक बर्ष २०८०/८१ मा बिभिन्न म्यानपावर कम्पनीमार्फत ३ लाख ५३ हजार १ सय ६३ जना वैदेशिक रोजगारमा गएका छन् । जस मध्ये एकै बर्षमा ७ हजार २०८ कामदार पठाएर काठमाडौँको सिनामंगल स्थित नीलकमल ह्युमन रिसोर्स प्रा.लि सर्वाधिक कामदार पठाउनेमा पहिलो बनेको छ । 

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको पछिल्लो आर्थिक बर्षको रेकर्ड अनुसार नील कमल ह्युमन रिसोर्स प्रा.लि.ले सबैभन्दा धेरै कामदार वैदेशिक रोजगारीमा पठाएको छ । उक्त म्यानपावर मार्फत पछिल्लो १२ महिनाकै अन्तरमा ७ हजार २ सय ८ जना कामदार वैदेशिक रोजगारीमा गएका छन् । 

त्यस्तै सर्वाधिक कामदार पठाउने दोश्रो नम्बरमा काठमाडौँको धापासी स्थित एसओएस म्यानपावर सर्भिस प्रा.लि. रहेको छ । यो म्यानपावरबाट ५ हजार ७ सय ४६ जना कामदार वैदेशिक रोजगारमा गएका छन् । 

त्यस्तै तेश्रो नम्बरमा ललितपुर स्थित एयर किंग्स प्लेसमेन्ट प्रा.लि रहेको छ । यो म्यानपावरकम्पनीबाट पछिल्लो आर्थिक बर्षमा मात्र ४ हजार १४ जना कामदार वैदेशिक रोजगारीमा गएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उपनिर्वाचन : हेटौंडा–१२ मा यस्तो थियो गत निर्वाचनको मतपरिणाम यसपटक कसको पल्ला भारी ? पूर्वमन्त्री दीपक मनाङेले भने: ‘पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुनेछु’ नारायणगढ-मुग्लिन सडक दुर्घटना : कसरी भयो दुर्घटना , यसो भन्छन् यात्रु ! एक महिनामै ‘कबड्डी ४’ रेकर्ड तोड्दै सर्वाधिक कमाइ गर्ने फिल्म बन्यो ‘१२ गाउँ’, कति कमायो? पठाओ, इन्ड्राइभलाई टक्कर दिन आफ्नै राइड शेयरिङ प्लेटफर्म ‘दुर्गा’ ल्याउँदै दुर्गा प्रसाई, कमिसन नलिने नारायणगढ-मुग्लिन सडक दुर्घटना: पाँचको मृत्यु (अपडेट) आज शुक्रबार फेरी बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? काठमाडौंमा यसरी गरियो छठ समापन (फोटो फिचर) आज बिहान नारायणगढ–मुग्लिन सडकखण्डमा बस र हायस ठोक्किँदा ४ जनाको मृत्यु रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, यी विषयमा हुने छलफल त्रिभुवन विमानस्थल आजदेखि पाँच महिना दैनिक १० घण्टा बन्द हुने उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ बढ्यो अमेरिकी डलर र युरोको भाउ एनपिएल : पोखरा एभेन्जर्सको जर्सी सार्वजनिक आजको मौसम यी चार प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना सबै विदेशी श्रमिकलाई सञ्चय कोष सुविधा दिने मलेसियाको घोषणा शान्ति प्राप्त गर्नका लागि योगलाई आत्म साथ गरौं: मेयर गजेन्द्र महर्जन छठ पूजामा छालाको जुत्ता लगाएरै सूर्यलाई अर्घ दिएपछि राष्ट्रपतिको आलाेचना करेन्ट लागेर नेपाली सेनाको मृत्यु ‘ह्रस्व दीर्घ’ रिलिजमा ब्रह्मानन्दम नेपाल आउने!