८ मंसिर २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मकवानपुरको भैँसेमा सुमो दुर्घटना हुदा १ जनाको मृत्यु , ९ घाइते

२५ चैत्र २०७२, बिहीबार १३:३६

जिबराज बख्रेल । चैत २५,
मकवानपुर । 
हेटौडा बाट काठमाण्डौ जादै गरेको ना १ ज २००९ नम्बरको टाटा सुमो भैसे ७ मा दुर्घटना
भएको छ ।दुर्घटनामा परि १जनाको ज्यान गएको छ भने ९ जना घाईते भएका छन्।मृत्यु हुनेमा हेटौडा १४
पदमपोखरीका ४ बर्षीय बालक बासु काईराला रहेका छन् ।

अन्य घाईतेको चुरेहिल अस्पतालमा उपचार
भईरहेको जील्ला प्रहरीकार्यालय मकवानपुरले जनाएको छ । घाईते हरुमा हेनपा १४को ३१ वर्षिय गोमन प्रसाद
कोइराला, ६ वर्षिय इसिका ढकाल, काममान्डौ मुलपानी का ५६ वर्षिय पुरुषोत्तम खनाल, नामटार ९ का ३० वर्षिय
मिनलामा , हेटौडा १४का४० वर्षिय राजेन्द्र मैनाली र हेटौडा ३ का सुकुलाल स्याङतानको सामान्य अवस्थामा
उपचार भएरहेको छ ।

हेटौडा १४ पदम पोखरीका ६० वर्षिय धन लक्ष्मि ढकाल र ३० वर्षिय अमिता कोइरालाको
अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । सुमो चालक फरार रहेको र खोजि कार्य जारी रहेको प्रहरीले जनाएको
छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दैलेखमा यात्रुवाहक बस दुर्घटना यी हुन् मन्त्रिपरिषद्का निर्णय मंसिर ९ देखि धरहरा सःशुल्क सञ्‍चालनमा आउने ‘१८ महिनापछि देउवा प्रधानमन्त्री, ०८४ सम्म यही समीकरण टिक्छ’ महाकाली सन्धिको नाममा पार्टीलाइ विभाजित गर्ने प्रयास भइरहेको छ: शंकर पोखरेल काठमाडौं सहित देशका विभिन्न स्थानमा ३ जना मृत भेटिए जनमतकी सांसद सापकोटालाई पदबाट हटाउन नमिल्ने सभामुखको निर्णय जागरण सभामा ओलीले भने- अमेरिकाको बैंकका आधा सम्पत्ति मेरै हो भन्दिए भो त दुर्गा प्रसाईंले सर्वोच्चमा दर्ता गराए बन्दी प्रत्यक्षीकरणको रिट, आइतबार सुनुवाइ राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता एमालेलाई समाप्त पार्न अनेक प्रपञ्च भइरहेका छन् : शंकर पोखरेल स्वास्थ्य सेवा ऐन ल्याउने मन्त्री पौडेलको तयारी एमाले नेताको गुनासो : प्रधानमन्त्री ओ‌लीविरूद्ध भ्रम फैल्याइयो कोटेश्वर क्षेत्रमा दुर्गा प्रसाईं समूहको प्रदर्शन पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु सुदूरपश्चिम रोयल्सको आइकनिक खेलाडीमा वसन्त खत्री एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा माओवादीका दुई नेताले कम्बोडिया भ्रमण रद्द एमाले जागरण सभाको र्‍याली भद्रकालीबाट प्रारम्भ आईपीएल १४ मार्चदेखि सुरु हुने