सन्तोषकुमार गुप्ता । दाङ १३ कात्र्तिक । विश्वकै दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला सहित दाङको भालुवाङबाट एक जना व्यक्ति पक्राउ परेका छन् । रोल्पा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । दाङ १३ कात्र्तिक । विश्वकै दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला सहित दाङको भालुवाङबाट एक जना व्यक्ति पक्राउ परेका छन् । रोल्पा "/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

रेडपाण्डाको छाला सहित देउखुरीको भालुवाङबाट एक युवक पक्राउ

१३ कार्तिक २०७३, शनिबार ०७:१५

सन्तोषकुमार गुप्ता । दाङ १३ कात्र्तिक । विश्वकै दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला सहित दाङको भालुवाङबाट एक जना व्यक्ति पक्राउ परेका छन् । रोल्पा जिल्लाको मिरुल गाविस वडा नं. १ निवासी २५ वर्षीय दिपक बुढामगरलाई रेडपाण्डाको छाला सहित गएराति पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी नायव निरिक्षक महेन्द्रबहादुर थापाले जानकारी दिए ।


ईलाका प्रहरी कार्यालय भालुवाङका सादा पोशकका प्रहरी र नेपालगञ्जबाट खटिएको क्षेत्रिय अनुसन्धान समूहको संयुक्त प्रयासमा मगरलाई पक्राउ गरिएको प्रनानि थापाले बताए । गोप्य सूचनाको आधारमा शुक्रवार बेलुकी भालुवाङबाट रेडपाण्डाको छाला सहित मगरलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ परेका मगर वन्य जन्तुको छालाको कारोवारी भएको खुल्न आएको प्रहरीले बताएको छ । पक्राउ परेका बुढामगरलाई ईलाका प्रहरी कार्यालय भालुवाङमा नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय दाङलाई बुझाएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत