२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

हेटौंडा नगरपालिका देशकै सफा सहरको प्रथम स्थनमा पन पर्न सफल

२०७२, २७ चैत्र शनिबार १२:३४

चैत २७, मकवानपुर । यस बर्षको देशकै सफा सहरको
रुपमा मकवानपुरको हेटौंडा नगरपालिका प्रथम स्थनमा पन पर्न सफल भएको छ ।

नेपाल वातावरण दिवसको पूर्वसन्ध्यामा फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्ıले बुधबार
ललितपुरको यूएन पार्कमा मकवानपुरको हेटौंडा नगरपालिका सफा सहर घोषीत गरेको हो । सहर घोषीत हुदै हेटौंडा
नगरपालिकाले प्रथम पुरस्कारस्वरुप नगद ५ लाखसहित कदरपत्र पाएको छ ।

विभिन्न सूचक बनाइ उत्कृष्ट सफा सहर छनोट गरीएको केन्ıकी कार्यकारी निर्देशक डा.सुमित्रा
अमात्यले बताइन् । मूल्याङ्कन कमिटीले फोहरमैला व्यवस्थापनमा ४० प्रतिशत, खानेपानी तथा ढल व्यवस्थापनमा
३५ प्रतिशत, प्रदुषण नियन्त्रणमा ५ प्रतिशत, हरियाली प्रवर्द्धनमा १० प्रतिशत र सौन्दर्य वृद्धिमा १०
प्रतिशतको आधार मानेको थियो ।

त्यसैगरी उत्कृष्ट दोस्रो सहरमा
सुनसरीको धरान नगरपालिका भएको छ भने भक्तपुर नगरपालिकाले तेस्रो स्थान हात पार्न सफल भएको छ। दोस्रो र
तेस्रो स्थान हुन सफल धरान र भक्तपुरले क्रमशः३ लाख र २ लाख नगद सहित कदरपत्र र सम्मान पाएका छन्

गत वर्ष पोखरा उपमहानगरपालिका सफा सहरको रुपमा प्रथम स्थनमा
पर्न सफल भएको थियो भने यस बर्ष पोखरा उपमहानगरपालिका दशौं स्थानमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा