२०८३, ३० बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आमिर खानले फिल्मबाट संन्यास लिने!

२०८१, २० श्रावण आईतवार १०:०२

साउन २०, काठमाडौँ | बलिउड अभिनेता आमिर खानले फिल्मबाट संन्यास लिने निर्णय गरेका छन्।

उनी यतिबेला अभिनयबाट टाढिएर शान्त जीवन बिताइरहेका छन्। यसैबीच उनका छोरा जुनैद खानले बलिउडमा डेब्यू गरेका छन्। उनले फिल्म 'महाराज' बाट बलिउडमा डेब्यू गरेका हुन्। तर अब आमिर खान भने फिल्मबाट सन्यास लिँदैछन्। 


उनका छोरा जुनैदले एक अन्तर्वार्तामा भने, 'मैले पिकेको सेटमा क्यामेराको पछाडि काम गरेको थिएँ। यसपछि मैले विज्ञापन पनि सुट गरेको थिएँ। महाराजपछि हामी आमिर खान प्रोडक्सनबाट 'लापता लेडीज' बनाइरहेका थियौं। त्यतिबेला उहाँले म रिटायर हुँदैछु, तिमी यो काम सम्हाल भन्नु भयो। यसैक्रममा मैले आमिर खान प्रोडक्सनको काम सम्हालेको हुँ।'

आमिर फिल्मी गतिविधीबाट समेत टाढा बस्न चाहन्छन्। उनले प्रोडक्सनको काम आफ्नो छोरालाई सुम्पिएका छन्। यतिबेला जुनैद फिल्म 'प्रीतम प्यारे' निर्माण गर्दैछन्।   

पछिल्लो समय आमिर 'लालसिंह चढ्ढा' मा देखिएका थिए। तर यो फिल्मले बक्स अफिसमा फ्लप सावित भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो प्रधानमन्त्रीलाई संसदमा र्‍याप हान्न बोलाएको होइन, जवाफ दिन बोलाइएको हो: ज्ञानेन्द्र शाही बोल्न नदिएपछि हर्क साम्पाङले गरे संसद् बैठक बहिष्कार प्रधानमन्त्री अनुपस्थितिपछि संसद् अवरोध राष्ट्रिय सभाको बैठक स्थगित ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु मन्त्रिपरिषद् बैठकका निर्णयहरू मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो नेपाल स्कटल्यान्डसँग २ रनले पराजित प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त प्रतिनिधिसभा बैठक स्थगित हारेकाले फेरि जित्छन्, त्यसका लागि संकल्प आवश्यक छ: शंकर पोखरेल नेप्से परिसूचक ३९.४४ अंकले घट्यो नेपालले पायो २४४ रनको लक्ष्य अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते