2026-06-16 06:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

हिन्दू नेताको हत्या, महिला अपहरण, मन्दिरमा आक्रमण बढ्यो : विश्व हिन्दू महासंघ बंगलादेश शाखा

साउन २३, काठमाडौँ । विश्व हिन्दू महासंघ बंगलादेश शाखाले शेख हसिनाको बहिर्गमनसँगै हिन्दूहरुमा ज्यादती भएको बताएको छ । महासंघले एक विज्ञप्ति जारी गरेर यस्तो बताएको छ ।

महासंघका अनुसार बंगलादेशका साढे दुई करोड हिन्दूहरु भएकोमा हसिनाको बहिर्गमनपछि धेरै हिंसा भएको छ । ३९ जिल्लामा हिन्दू महिलाको अपहरण भएको छ ।

यस्तै बंगलादेशको रंगपुर क्षेत्रका दुई काउन्सिलर पदका हिन्दूहरु को हत्या गरिएको महासंघले बताएको छ । हत्या भएकाहरूमा हरधन रोय तथा काजल रोय रहेका छन् ।

यस्तै महासंघले बंगलादेशका विभिन्न जिल्ला तथा क्षेत्रहरूमा लुटपाट भएका, जलाइएका र कब्जा गरिएका घर तथा सम्पत्तिबारेमा पनि विज्ञप्तिमा जानकारी दिएको छ ।

बंगलादेशका हिन्दू अल्पसङ्ख्यकहरूमाथि भएको दमनको बंगलादेशी अखबारहरूले लेखिरहेका छन् ।

बंगलादेशमा भएका यूरोपेली देशहरूका कूटनीतिज्ञहरूले पनि मङ्गलवार चिन्ता तथा चासो प्रकट गरेर संयुक्त विज्ञप्ति निकालेका थिए भने भारत सरकारले पनि चासो देखाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ