कात्तिक १५, काठमाडौं । अमेरिकी राष्ट्रपति बराक ओबामाले पनि आफ्नै निवास व्हाइट हाउसमा एक विशेष कार्यक्रमगरि दियो जलाएर दिपावली मनाएका छन् ।

ओबामाले दिपावली "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १५, काठमाडौं । अमेरिकी राष्ट्रपति बराक ओबामाले पनि आफ्नै निवास व्हाइट हाउसमा एक विशेष कार्यक्रमगरि दियो जलाएर दिपावली मनाएका छन् ।

ओबामाले दिपावली "/>

२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी राष्ट्रपतिले मनाए दिपावली, पहिलो पटक राष्ट्रसंघमा पनि मनाइयो

२०७३, १५ कार्तिक सोमबार ०२:०५

कात्तिक १५, काठमाडौं । अमेरिकी राष्ट्रपति बराक ओबामाले पनि आफ्नै निवास व्हाइट हाउसमा एक विशेष कार्यक्रमगरि दियो जलाएर दिपावली मनाएका छन् ।

ओबामाले दिपावली मनाएको कुरा व्ह्वाइट हाउसको आधिकारिक फेसबुक र ट्वीटर पेज जानकारी दिईएको हो । व्हाइट हाउसबाट जारी सन्देशमा लेखिएको छ कि, अमेरिका र विश्वभरमा उज्यालोको पर्व मनाइरहका सबै मानिसलाई दिपावली (दिवाली)को शुभकामना ।

ओबामाले आफु दिपावली मनाउने पहिलो अमेरिकी राष्ट्रपति भएको समेत उल्लेख गरेका छन् । उनले यसअघि पत्नी मिसेलका साथमा २००९ मा राष्ट्रपति आवासमा दिपावली मनाएका थिए । त्यस्तै न्यूयोर्क स्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा पहिलो पटक दिपावलीको अवसरमा विशेष सजावट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ