2026-06-16 08:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

युट्युबमा ३ लाख बढीले हेर्दै नेपाल र भारतबीचको भलिबल खेल

साउन २३, काठमाडौँ । काभा वुमन्स नेसन्स भलिबलको उपाधिका लागि आज नेपालले भारतको सामना गरिरहेको छ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा जारी खेलको पहिलो सेट नेपालले २५–२३ ले जितेको छ भने दोस्रो सेटमा २५-१४ ले गुमाएको छ ।

कभर्ड हलमा सीमित सिटमात्रै हुँदा दर्शकले अनलाइन तथा टेलिभिजनबाट यो खेलको प्रत्यक्ष प्रसारण हेरिरहेका छन् ।

युट्युबमा काभा वुमन्स नेसन्स लिगको प्रत्यक्ष प्रसारण हेर्ने अधिकार हाम्रो खेलकुद डटकम पाएको छ । अनलाइनमा फाइनल खेल हेर्ने दर्शकको संख्या तीव्र रूपमा बढिरहेको छ । यो समाचार तयार पार्दासम्म हाम्रो खेलकुदको युट्युब च्यानलमा तीन लाख १४ हजार बढीले यो खेल प्रत्यक्ष हेरेका छन् । 

यसबाहेक काभा मिडियाको आधिकारिक युट्युब च्यानलबाट पनि यो खेलको प्रत्यक्ष प्रसारण भइरहेको छ, जहाँ यो समाचार तयार पार्दासम्म झन्डै १५ हजारले खेल प्रत्यक्ष हेरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ