२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

कवि कलानाथ अधिकरी बिशेषांक प्रकाशित

५ बैशाख २०७३, आईतवार ०३:२२

Kalanath Adhikari

बैशाख ५,
मकवानपुर । चितवनमा साहित्य लेखनको सय बर्ष पुगेको अवशरमा कबि कलानाथ अधिकारी बिशेषांक प्रकाशित भएको छ
। चितवनमा साहित्य लेखनको शुत्रपात गरेकाले उहाँको सम्मानमा चितवन समसामयिक पत्रिकाले उक्त बिशेषंक
प्रकाशित गरेको हो ।

बिशेषंकमा कवि अधिकारीको रचनाहरुमाथि
बिभिन्न साहित्यकारहरुले धारणा राखेका छन्। बिसं २००८ मै मन-धन शिर्षकको खण्डकाब्य प्रकासित गर्नुभएका
अधिकारी थारु भाषाको जितिया पावनी नामक कृतिका लागि चर्चित हुनुहुन्छ। अधिकारीको स्मृति दिवशको अवशर
पारेर शनिबार चितवनको लेबरनगरमा कबि कलानाथ अधिकारी प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा प्रमुख
अतिथि बरिष्ठ पत्रकार पुरु रिसाल, कवि अधिकारिकि सुपुत्री बिश्वकान्ति कलाबति सुमार्गी, नातिहरु अजेयराज
सुमार्गी, अरुणराज सुमार्गी, चितवन समसामयिकका प्रधान सम्पादक प्रा डा नारायणप्रसाद खनाल, सम्पादक
बाबुराम पाण्डे, प्रा केदारनाथ खनाललगायतले संयुक्त रुपमा बिमोचन गर्नुभयो ।

स्वर्गिय कवि अधिकारी स्यंमले स्थापना गरेको बस्ति भएकाले लेवरनगरमा कार्यक्रम गरिएको
हो। साहित्यिक तथा राजनितिक गतिबिधिहरुमार्फत जनचेतना अभिबृद्धिमा महत्वपूर्ण भूभिका निर्वाह गरेका
अधिकारीका अन्य अप्रकाशित कृतिहरुको पनि खोजि हुनुपर्नेमा बक्ताहरुले जोड दिए। कार्यक्रममा चितवन र
मकावानपुरका गरि २० भन्दा धेरै साहित्यकारहरुले रचना वाचन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली