पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>साउन ३०, काठमाडौँ ।</b> आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।<br></p><p>बुधबार सुन तोलाको ३ सयले घटेर तोलाको एक लाख ५० हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि मंगलबार सुनको मुल्य तोलाको १ लाख ५० हजार ८ सय पुगेको थियो । </p><p>त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला ५ रुपियाँ बढेको १७३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।</p>

