जिल्ला सदरमुकाम गुलरियाको एउटा फर्निचर उद्योगमा तयार गरिएको डुङ्गामा तिहारको फुर्सदमा रमाउँदै बालबालिकाहरु । जिल्लामा अझै पनि केही नदीहरुमा यातायातको वैकल्पिक साधनको रुपमा डुङ्गाकै प्रयोग गरिन्छ ।

तस्वीरx : प्रभात सुवेदी । कार्तिक १६, बर्दिया ।