कात्तिक १७, काठमाण्डौ । भारतमा एक नेपाली युवतीको तस्बिरले हंगामा मच्याएको छ । र यो तस्बिर सामाजिक सञ्जालमा पनि भाइरल बनेको छ। यसरी भाइरल भएको तस्बिर एक नेप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १७, काठमाण्डौ । भारतमा एक नेपाली युवतीको तस्बिरले हंगामा मच्याएको छ । र यो तस्बिर सामाजिक सञ्जालमा पनि भाइरल बनेको छ। यसरी भाइरल भएको तस्बिर एक नेप"/>
११ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामाजिक सञ्जालमा नेपालकी ‘तरकारीवाली’को तस्बिर भाइरल

१७ कार्तिक २०७३, बुधबार ०९:११

कात्तिक १७, काठमाण्डौ । भारतमा एक नेपाली युवतीको तस्बिरले हंगामा मच्याएको छ । र यो तस्बिर सामाजिक सञ्जालमा पनि भाइरल बनेको छ। यसरी भाइरल भएको तस्बिर एक नेपाली युबतीको हो । यो तस्बिर भाइरल हुनु्मा उनको सुन्दरता र मेहनती जीवनलाई मानिएको छ ।

नेपाली फोटो ग्राफर रूपचद्र महाराजनले इन्टरनेटमा राखेका बताइएको यस तस्बिरमा भारतमा #Tarkariwali भनेर ट्रेण्ड नै बनाइएको थियो ।  एउटा फोटोमा युवती बजारमा तरकारी बेच्न बसेकी देखिएकी छन् भने अर्कोमा गोरखा र चितवनबीचको झोलुङ्गे पुलमा तरकारी बोकेर हिंड्दै छिन् । यो फोटो सामाजिक सञ्जालमा लाखौँले शेयर गरेका छन् ।

केही समयअघि यसैगरी पाकिस्तानका एक चिया व्यापारी युवाको तस्बिर पनि भाइरल भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेनाल्टी सुटआउटमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुने अनुमति विना काठमाडौँ आएको एयर एसियालाई कारबाही थलापति विजयलाई पछि पार्दै अल्लू अर्जुन बने भारतकै महँगा अभिनेता बङ्गलादेश लगातार दोस्रो पटक फाइनलमा एक्स्पायर अवतरण अनुमति लिएर आएको थाई एयर एसियालाई अन्ततः अवतरण गर्न दिइयो ७२ औँ मिनेटमा भुटानको पोस्टमा बंगलादेशको ७ गोल (अपडेट) अमेरिकासँगको खेलमा नेपालका लागि टस महत्त्वपूर्ण भुटानविरुद्ध बंगलादेशले पहिलो हाफमा नै फराकिलो अग्रता (अपडेट) जब अदालतमा हराएको ३३ लाखको हिराको हार वकिलको खल्तीमा भेटियो अफगानिस्तानका राष्ट्रिय टोलीबाट खेल्दै आएकासहित १० खेलाडीहरुको एनपीएलमा चासो, तीनजनाले तोके मूल्य वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक उप्रेती छानबिनका लागि मन्त्रालय तानिए बोटोक्सका कारण मुख बाँगो भएको आलोचनापछि के भनिन् अलिया भट्टले? प्रचण्डलाई ओलीको जवाफः‘हतियार नचलाए पनि विसाउने तरिका सिकाउछौं’ रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो आज आइतबार प्रतितोला १४ सय रूपैयाँले बढ्दै सुनको भाउ हालसम्मकै उच्च! दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा जर्जियाको संसदीय निर्वाचन : ७० प्रतिशत मतगणना हुँदा सत्तारूढ जीडी पार्टीलाई ५३ प्रतिशत मत घरेलु मैदानमै रियल बार्सिलोनासंग ४–० गोलले पराजित