२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलाको लेकम् क्षेत्रमा जात्रा सुरु

२०७३, १८ कार्तिक बिहीबार ०२:५५

पंकज धामी, कात्तिक १८, दार्चुला । दार्चुलाको लेकम् क्षेत्रमा रहेका अधिकाँश देविदेवताको मन्दिरहरुमा जात्रा सुरु भएको छ । तीहारको अन्तिम दिन भाईटिकाको दिन दार्चुलाको मालिकार्जुन गाविसमा रहेको लटिनाथ मन्दिर तथा बोहरीगाउँ गाविसको बन्तोलीमा रहेको लटिनाथ मन्दिरमा जात्रा सम्पन्न भएको छ ।

त्यसैगरी कार्तिक शक्ल पुर्णीमा सम्म विभिन्न तीथीमा दार्चुला जिल्लाको लेकम क्षेत्रमा रहेको बोहरी गाविसको देवथली, शंकरपुर गाविसको लटिनाथ मन्दिर पस्ती, भगवती गाविसमा रहेको भगवती मन्दीर, हुनैनाथ गाविसमा रहेको हुनैनाथ मन्दिर, डाडाकोट गाविसमा रहेको बल्लेक, रिठाचौपाता गाविसमा रहेको जैपुर मन्दिर, खरकडा गाविसमा रहेको पाती मन्दिर, मालिकार्जुन गाविसको मालिकार्जुन मन्दिर, ग्वानी गाविसमा रहेको लेकगाउँ, खरकडा गाविसको पाती लगायतका ठाउँमा राती जात्रा लाग्ने गरेका छन् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित