२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

हेटौडामा जिल्ला स्तरिय भलिवल प्रतियोगिता आजबाट शुरु

१३ बैशाख २०७३, सोमबार १३:१५

जिवराज बख्रेल/बैशाख
१३ मकवानपुर । 
राट्रिय खेलकुद परिषद्मा कार्यरत भलिबलका तत्कालिन मुख्य प्रशिक्षक केशवलाल
क्षेष्ठको बार्षिक पुण्यतिथिको अवसरमा आज वाट जिल्ला स्तरिय भलिवल प्रतियोगिता शुरु भएको छ । हेटौडाको
हुप्रा चौरमा भएको उद्घाटन खेलमा यूग प्रकाश क्लव र हटिया स्पोर्टस क्लव विच भएको खेलमा यूग प्रकाश
क्लवले २५ः२१,२५ः२२ को सोझो सेटमा हटिया स्पोर्टस क्लवलाई पराजित गरेको हो ।

त्यस्तै आजै भएको
खेलमा छतिवनले नागरिक सचेतना क्वल सुकौरालाई १८ः२५,२५ः१६,१५ः८ सेटले छतिवनले विजय भएको हो । जिल्लामा
रहेको भलिवल खेलाडि उत्पादन सँगै क्षेष्ठको भलिवलको क्षेत्रमा पु¥याएकोे योगदानलाई जिवन्त राख्नको लागि
प्रतियोगिताको आयोजना गरिएको केशव लाल क्षेष्ठ स्मृति केन्द्रिय प्रतिष्ठान मकवानपुरका अध्यक्ष
हरिबहादुर महतले जानकारी दिनु भयो ।

केशव लाल क्षेष्ठ स्मृति केन्द्रिय प्रतिष्ठान मकवानपुरका
अध्यक्ष हरिबहादुर महतको सभाध्यक्षतामा शुरु भएको प्रतियोगितामा विजेता हुनेले ४० हजार नगद, र
उपविजेताले २५ हजार नगर सहित शिल्ड,मेडल र प्रमाण प्रत्र प्राप्त गर्नेछन ।

हेटौडा स्कुल अफ
म्यानेजमेण्टको मुख्य प्रोयोजन तथा मकवानपुर जिल्ला खेलकुद विकास समिति,हेटौँडा सिटि कलेज र वाँणियाँ
ट्रेर्डस हेटौँडा सहयोगी रहेको प्रतियोगिता हेटौडाको हुप्रा चौरमा भइरहेको छ । मकवानपुर जिल्लाका ८ वटा
टिमको सहभागिता रहेको सो प्रतियोगिताको उद्घाटन स्थानिय विकास अधिकारी लक्ष्मण विक्रम थापाले गर्नु भयो
थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली