२५ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रविले प्रधानमन्त्रीलाई भेटेर भने- उपसभामुखलाई हटाउँदै हुनुहुन्छ भने तपाईँहरूलाई घातक हुनसक्छ

२६ भाद्र २०८१, बुधबार ०७:५६

भदौ २६, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग उपसभामुख इन्दिरा रानाको विषयमा भेटेर छलफल गरेको बताएका छन्। हिजो साँझ लामिछाने प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका थिए।


त्यसबारे सचिवालय बैठकपछि बाहिरिने क्रममा उनले भने, ‘यो विषयमा धेरै आएपछि वास्तविकता के हो ? जान्न जरुरी थियो। मैले के सोचिरहनुभएको छ भनेर सोधे। उहाँलाई मैले यो गर्दै हुनुहुन्छ भने गलत गर्दै हुनुहुन्छ। दुई तिहाइ सरकारको प्राथमिकता धेरै छन्। यो सोचिरहनुभएको छ भने त्यो घातक हुन्छ भनेको छु।’

उनले प्रधानमन्त्रीले आफू कांग्रेससँग छलफलमा रहेको बताएको जवाफ दिएको सुनाए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु स्रोत नखुलेको रकमसहित एक जना पक्राउ भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु: केपी शर्मा ओली नेपाल–भारत सीमामा हतियारसहित एकजना पक्राउ नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो: सभापति थापा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै सुनचाँदीको मूल्य घट्यो कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने