Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

आफूलाई कालो झण्डा देखाएको विषयमा रवि भन्छन्- ‘उहाँहरूको अधिकार हो, सम्मान गर्छु’

२०८१, २६ भाद्र बुधबार ०९:२०

भदौ २६, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू दोषी भएको प्रमाण पाए छाडिदिने जिकिर गरेका छन्।

बुधबार सिंहदरबार बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पूर्वउपप्रधान एवम् गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन्।


सञ्चारकर्मीको जिज्ञाशामा जवाफ दिँदै उनले केही साथीहरूले आफूमाथि भएको पीडामा असन्तुष्टी व्यक्त गरेको बताए। ‘केही साथीहरूले आफूमाथि भएको पीडामा असन्तुष्टी व्यक्त गर्नुभएको हो। त्यो उहाँहरूको अधिकार हो। म सम्मान गर्छु,’ उनले भने।

गोर्खा मिडिया प्रालीमा लगानी भएको कुरा स्वीकार भइसकेको भन्दै उनले त्यो लगानी कसले र कसरी ल्यायो भन्ने विषयमा आफू संलग्न नभएको बताएका छन्।  साथै उनले त्यसको खोजी गर्नुपर्नेसमेत बताएका छन्।

आफूले कुनैपनि खालको गलत काम नगरेको बताउँदै रविले कसैसँग पनि हार गुहार गर्नुपर्ने अवस्था नआएको समेत जिकिर गरेका छन्। ‘बाचुन्जेल हार गुहार गर्दैन, इमानले बाचेको छाती हो’ रवि भन्छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश