कात्तिक १९, काठमाडौं । गोर्खा भर्ती केन्द्रको विरोध गर्ने विप्लव माओवादीका ११ जना नेता तथा कार्यकर्ताहरु पक्राउ परेका छन् । 

काठमाडौंको शान्तिवाटी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १९, काठमाडौं । गोर्खा भर्ती केन्द्रको विरोध गर्ने विप्लव माओवादीका ११ जना नेता तथा कार्यकर्ताहरु पक्राउ परेका छन् । 

काठमाडौंको शान्तिवाटी"/>

२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लव माओवादीका नेता अनिल शर्मा सहित ११ जना पक्राउ

२०७३, १९ कार्तिक शुक्रबार ०८:०३

कात्तिक १९, काठमाडौं । गोर्खा भर्ती केन्द्रको विरोध गर्ने विप्लव माओवादीका ११ जना नेता तथा कार्यकर्ताहरु पक्राउ परेका छन् । 

काठमाडौंको शान्तिवाटीकाबाट प्रहरीले नेता अनिल शर्मा ‘विरही’सहित ८ जना र असनबाट ३ जनालाई पक्राउ गरेको हो । विप्लव माओवादीले शान्तिवाटीकामा भेला भएर जुलुससहित लैनचौरस्थित भारतीय दूतावास पुग्ने र ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको माओवादी नेता माइला लामाले जानकारी दिए । 

प्रहले आफ्ना नेता तथा कार्यकर्ता पक्राउ गरेपछि विप्लव माओवादीले भारतीय दूतावासमा पुगेर ज्ञापनपत्र बुझाउने कार्यक्रम स्थगित गरेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते