२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

राप्रपा नेपाल हेटौंडाको बिभिन्न क्षत्रिय अधिवेशन भोली हुँदै

२०७३, १७ बैशाख शुक्रबार १४:३४

जिवराज बख्रेल |
वैशाख १७, हेटौंडा ।
राट्रिय प्रजातन्त्र पार्टि नेपाल हेटौंडाको नगर युवक संगठन, राट्रिय
प्रजातान्त्रिक महिला संगठन र ३ नम्वर क्षत्रिय अधिवेशन भोली हुने भएको छ । राप्रपा नेपालले आज पत्रकार
सम्मेलनको आयोजना गरी अधिवेशनको तयारी पुरा भएको जनाएको छ ।

भोली हुने अधिवेशनले तिन वटै संगठनमा नयाँ नेतृत्व चयन गर्ने जनाईएको छ । अधिवेसनले महिला
संगठन तथा ३ नंम्वर क्षत्रिय अध्यक्षको चयन सर्वसम्मत गर्ने लगभग निस्चित भए पनि नगर युवक संगठनमा भने
कडा प्रतिस्पर्धा हुने देखिएको छ । नगर अध्यक्ष पदमा पाच जना आकांक्षी देखिएका छन् । आज भएको पत्रकार
सम्वेलनका विच नगर अध्यक्षमा भिर्गु काकी, सैलेस ढकाल, सुनिल थापा, उमेश थापा र सिराज थापाले आफ्नो
उमेद्धवारी रहने घोषणा गरेका हुन् । ३४० प्रतिनिधी सहभागी हुने अधिवेसनले ३३ सदस्य कमिटि चयन गर्ने छ ।
महिला संगठनमा कल्पना लामा र ३ नंम्वर क्षत्रिय अध्यक्षमा धुर्व संजेल सर्वसम्म हुने सम्भावना रहेको
जनाइएको छ ।

राप्रपा नेपालका केन्द्रिय सदस्य दिपक वहादुर
सिंहको प्रमुख आतिथ्यतामा भोली ११ वजे अधिवेशनको उद्धघाटन हुने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा