कार्तिक २० पर्वत ।तरकारीवाली’ ट्रेन्डिङबाट सामाजिक सञ्जालमा चर्चित बनेकी  गोरखाकी कुसुम श्रेष्ठलाई चलचित्रमा अभिनय गर्न अफर आएको छ ।
 भारतका मिडियाबाट उनको तरकारी बोकेको तस्वीर अनलाइनमा प्रकाशन भएसँगै उनको तस्वीर भाइरल भएको थियो । उनको तस्वीर भाइरल भएसँग यतिबेला विश्व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कार्तिक २० पर्वत ।तरकारीवाली’ ट्रेन्डिङबाट सामाजिक सञ्जालमा चर्चित बनेकी  गोरखाकी कुसुम श्रेष्ठलाई चलचित्रमा अभिनय गर्न अफर आएको छ ।
 भारतका मिडियाबाट उनको तरकारी बोकेको तस्वीर अनलाइनमा प्रकाशन भएसँगै उनको तस्वीर भाइरल भएको थियो । उनको तस्वीर भाइरल भएसँग यतिबेला विश्व"/>
२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

तरकारीवालीलाई लम्फू चलचित्रमा अभिनयको अफर

२०७३, २० कार्तिक शनिबार ०३:२७

कात्तिक २०, पर्वत ।तरकारीवाली’ ट्रेन्डिङबाट सामाजिक सञ्जालमा चर्चित बनेकी  गोरखाकी कुसुम श्रेष्ठलाई चलचित्रमा अभिनय गर्न अफर आएको छ ।

भारतका मिडियाबाट उनको तरकारी बोकेको तस्वीर अनलाइनमा प्रकाशन भएसँगै उनको तस्वीर भाइरल भएको थियो । उनको तस्वीर भाइरल भएसँग यतिबेला विश्वभर तस्वीर भाइरल भएको छ । गोरखा भूम्लीचोककी श्रेष्ठलाई पपुलर मल्टीमिडियाले बनाउन लागेको चलचित्र लम्फुका निर्देशकले अभिनय अफर गरेका हुन् ।’ 

हामीले उनलाई चलचित्रमा अभिनय र प्रवक्ताको लागि कुरा गरेका छौं’, चलचित्रका निर्देशक गोपालचन्द्र लामिछानेले भने, ’ कुसुमजीसँगै कुरा भएको छ । उनि इच्छुक छन् घरमा सल्लाह गरेर कन्फर्म गर्ने भनेकी छन् ।

गोरखा निवासी श्रेष्ठले आफू फिल्ममा काम गर्न इच्छुक भएको बताइन् । ’फिल्मको अफर आएको छ’, उनले भनिन्, ’सोचेर निर्णय गर्छु ।’ लम्फुका निर्देशकले अफर गरे पनि निर्णय गरिनसकेको उनले बताइन् । लामिछानेले यस अघि ’किन लाग्छ माया’, ’बोक्सी’, ’द मिरर’ र ’ओ माइ म्यान’को निर्देशन गरिसकेका छन् । पृथ्वीराजमार्गसँग जोडिएको चितवनको फिस्लिङ बजारपारि गोरखा, भुम्लिचोक-८ को पहाडी गाउँ वाङ्लिङ्की बासिन्दा श्रेष्ठको तस्बिरले इन्टरनेटमा धुम मच्चाएको छ । चितवन रत्ननगरमा बसेर क्वेस्ट मोडल कलेजमा व्यवस्थापन विषय लिएर कक्षा ११ पढ्दै छन्। गाउँदेखि ट्याक्टरले ओसारे पनि त्रिशूली नदीमा बनेको झोलुंगे पुलतार्न टमाटार राखेको क्रेट बोक्नुपर्ने हुन्छ।

कुसुमले टमाटरको क्रेट बोकेर पुल तर्दै गरेको फोटो त्रिशुलीमा र्याफ्टिङ सञ्चालन गर्ने एक कम्पनीमा कार्यरत काठमाडौंका रुपचन्द्र महर्जनले खिचेर कात्तिक १२ गते फेसबुकमा राखेका थिए । त्यही फोटोले फेसबुक, ट्विटरमा सनसनी मच्चायो । लाखौँ सेयर भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन