३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

पार्टि कार्यालय निर्माणको लागि एक लाख आर्थिक सहयोग

१८ बैशाख २०७३, शनिबार १३:३९

nnewsजिवराज बख्रेल | बैशाख १८, मकवानपुर | राष्ट्रिय प्रजातान्त्रिक युबक संगठन नेपाल
मकवानपुरका अध्यक्ष अर्जन ढुङगानाले पार्टि कार्यालय निर्माणको लागी आर्थिक सहयोग गर्नु भएको छ

ढुङगानाले आज एक कार्यक्रमका विच भवन निर्माणको लागी १ लाख ११
हजार १ सय ११ रुपैया सहयोग भवन निर्माण समितिका संयोजक पार्टीका केन्द्रिय सदस्य एबं नारायणी अञ्चल
संयोगक मधु अधिकारीलाई हस्तान्तरण गर्नु भएको हो । राप्रपा नेपाल मकवानपुर जिल्ला पार्टी कार्यालय भवन ३
महिना भित्र निर्माण सम्पन्न गर्ने योजना सहित निर्माण कार्य भइरहेको छ ।

४० लाखको लागत अनुमान गरीएको भवनको हेटौडा ५ सानोपोखरा स्थित निर्माण कार्य जारी रहेको छ ।
भवन पार्टीका नेता, कार्यकर्ता, शुभचिन्तक, सुभेच्छुक तथा सहयोगीको सहयोगबाट निर्माण गरिने राप्रपा
नेपाल मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली