सास।कार्तिक २०, बर्दिया ।

   हिजो साथीहरूसँगसँगै  पिकनिक खान गएका गुलरिया ८ अनिल चौधरीको छोरा ११ वर्षीषीय अाशिष चाैधरीकाे पाैडि खेल्नेे क्रममा डुबेर मृत्यु भएकाेे जिल्ला प्रहरी कार्यालय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास।कार्तिक २०, बर्दिया ।

   हिजो साथीहरूसँगसँगै  पिकनिक खान गएका गुलरिया ८ अनिल चौधरीको छोरा ११ वर्षीषीय अाशिष चाैधरीकाे पाैडि खेल्नेे क्रममा डुबेर मृत्यु भएकाेे जिल्ला प्रहरी कार्यालय"/>

2026-09-18 08:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

पानीमा डुबेर बालककाे ज्यान गयाे

सास।कार्तिक २०, बर्दिया ।

   हिजो साथीहरूसँगसँगै  पिकनिक खान गएका गुलरिया ८ अनिल चौधरीको छोरा ११ वर्षीषीय अाशिष चाैधरीकाे पाैडि खेल्नेे क्रममा डुबेर मृत्यु भएकाेे जिल्ला प्रहरी कार्यालय बर्दियााले जनाएको छ ।   


 शुक्रबार ४ बजेतिर पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएकोमा नेपाल प्रहरी  र शसस्त्र प्रहरी समेतको टोली खोजि कार्यमा खटिएको र आज बिहान ०७:४० बजेको समयमा लाश पौडी खेल्दै गरेको स्थान देखि १.५ कि.मि.टाढा फेला परेको प्रहरी नायव निरीक्षक नेत्रमणि गिरीले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई