ललित बोहरा/कार्तिक डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–५ उग्रतारा मन्दीर नजिकै डकलेमा आइतबार बिहान गाडीको ठक्करबाट एक महिलाको ज्यान गएको छ । पोखराबाट डडेल्धुरा तिर आउर्दै गरेको उग्रतारा सार्बजनीक यातायातको से १ ज ७८७ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा बाँया खुट्टा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा/कार्तिक डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–५ उग्रतारा मन्दीर नजिकै डकलेमा आइतबार बिहान गाडीको ठक्करबाट एक महिलाको ज्यान गएको छ । पोखराबाट डडेल्धुरा तिर आउर्दै गरेको उग्रतारा सार्बजनीक यातायातको से १ ज ७८७ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा बाँया खुट्टा"/>
2026-07-07 08:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

गाडीको ठक्करबाट डडेल्धुरामा एक महिलाको मृत्यु

ललित बोहरा /२१ कार्तिक डडेल्धुरा  । डडेल्धुराको अमरगढी नगरपालिका–५ उग्रतारा मन्दीर नजिकै डकलेमा आइतबार बिहान गाडीको ठक्करबाट एक महिलाको ज्यान गएको छ । पोखराबाट डडेल्धुरा तिर आउर्दै गरेको उग्रतारा सार्बजनीक यातायातको से १ ज ७८७ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा बाँया खुट्टाको घुँडामुनिको सबै भाग किचिएर अमरगढी नगरपालिका–७ सल्ला गाउँकी ५० वर्र्षीया डम्बरी देबी बोहरा घाइते भएकी थिइन । घाइते डम्बरीको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरिक्षक पे्रम शाहीले जानकारी दिनु भएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने