कात्तिक २१, भक्तपुर । मध्यपुर थिमिस्थित विनायक शिक्षा निकेतन स्कुलले आयोजना गरेको नेपाल स्काउट दीक्षान्त समारोह आज सम्पन्न भएको छ । 

नेपाल स्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २१, भक्तपुर । मध्यपुर थिमिस्थित विनायक शिक्षा निकेतन स्कुलले आयोजना गरेको नेपाल स्काउट दीक्षान्त समारोह आज सम्पन्न भएको छ । 

नेपाल स्"/>

2026-09-19 12:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

नेपाल स्काउटको दीक्षान्त समारोह सम्पन्न


कात्तिक २१, भक्तपुर । मध्यपुर थिमिस्थित विनायक शिक्षा निकेतन स्कुलले आयोजना गरेको नेपाल स्काउट दीक्षान्त समारोह आज सम्पन्न भएको छ । 

नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयका प्रमुख आयुक्त रवीन दाहालले समारोहमा विद्यालयका ३०० विद्यार्थीलाई दीक्षित गर्नुभएको विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले जानकारी दिनुभयो । 

विसं २०५९ मा विद्यालयमा स्थापित विनायक शिक्षा स्काउट टुपले विद्यार्थीलाई व्यावहारिक र नैतिक ज्ञान दिँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका स्काउट कार्यक्रममा विद्यार्थीलाई सहभागिता गराएको प्रजापतिले जानकारी दिनुभयो । 

कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका स्रोत व्यक्ति मोहन पौड्याल, जिल्ला स्काउट समन्वय आयुक्त शिव त्वानावासु, स्थानीय आयुक्त हरिबहादुर श्रेष्ठ, पूर्व स्थानीय आयुक्त भुवनचरण श्रेष्ठ लगायतले दीक्षित विद्यार्थीले देशको सेवामा निरन्तर लाग्नुपर्नेमा जोड दिनुभयो । 

नेपाल स्काउटले हालै स्काउट दीर्घसेवा पदक प्रदान गरेका विद्यालयका स्काउट शिक्षकद्वय दिलकृष्ण प्रजापति र तुल्सीहरि प्रजापति तथा अन्य स्काउट शिक्षक शालिकराम ओली, सानु चक्रधर, सुमित्रा कार्की र रोजी तामाङलाई सम्मान गरेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई