२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक एक महिना बन्द हुने

२८ बैशाख २०७३, मंगलवार १४:११

बैशाख २८, मकवानपुर । साँघुरो बाटोमा अत्यधिक सवारी चाप
बढेपछि सडक फराकिलो (डबल लेन)मा स्तरीकरण भइरहेको भन्दै कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक एक महिना बन्द
हुने भएको छ । डिभिजन सडक कार्यालय काठमाडौंले सूचना प्रकाशन गरेर उक्त बाटो निर्माणको क्रममा अग्ला
पहाड काटेर चौडा गर्नुपर्ने बाध्यता रहेकोले साँघुरो सडक अबरुद्ध हुने, ढुंगा खसी दुर्घटना हुने उच्च
जोखिम रहेकोले सवारी र यात्रुको सुरक्षालाई मध्यनजर गर्दै बाटो बन्द गर्नु परेको जनाएको छ ।

जेठ
१ गतेदेखि एक महिनासम्म विहान ११ बजेदेखि साँझ ५ बजेसम्म उक्त बाटोमा आवतजावत बन्द गर्ने जनाएको
कार्यालयले हेटौंडाबाट दक्षिणकाली जाने सवारीसाधन विहान ९ बजे कुलेखानीबाट प्रस्थान गरिसक्नुपर्ने र ११
बजे दक्षिणकाली पुगिसक्नुपर्ने जनाएको छ । यस्तै, दक्षिणकालीबाट हेटौंडा आउने सवारीसाधन विहान ९ बजे
दक्षिणकालीबाट प्रस्थान गरिसक्नुपर्ने र साढे १० बजे सिस्नेरी पुगिसक्नुपर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली