2026-09-08 03:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

वीरगन्जकी पत्रकारले हेटौंडाको मानवसेवा आश्रममा मनाइन् आफ्नो जन्मोत्सव

कात्तिक २२, हेटौंडा । वीरगन्जकी एकजना पत्रकार महिलाले आफनो ३९ औं जन्मोत्सव हेटौंडामा रहेको मानवसेवा आश्रमका अनाथ बालबालिकाहरुसं मनाउनु भएको छ । रेडियो वीरगन्जमा कार्यरत महिला पत्रकार मायाँमितु न्यौपानेले आफ्नो जन्मोत्सव मानव सेवा आश्रममा आश्रित २२ जना बालबालिकाहरुका साथमा मनाउनुभएको हो  । आफ्नो जन्मोत्सवको अवसरमा उहाँले आश्रममा आश्रित बालबालिकाहरुलाई एक एक जोर न्यानो कपडा बितरण गर्नुभएको छ  ।

आफूले बर्षभर एक गास कटाएर र बिभिन्न स्थानमा पाउने अतिरिक्त पारिश्रकम तथा दक्षिणाबाट संकलन भएको रकमबाट अनाथ बालबालिकाहरुलाई सहयोग गर्ने गरेको बताउनुभयो । उहाँले आफूले आफ्नो हरेक जन्मोत्सव अनाथहरुका साथमा मनाउने गरेको बताउनुभो । मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै बरिष्ठ समाजसेवी पशुपतिबिक्रम शाहले ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्ने सोचको बिकास कमी हुदै गइरहेकोमा चिन्ता जनाउनुभयो ।

त्यसरी नै दिब्य सेवा निकेतन हेटौंडाका संचालक केदार न्यौपानले बढ्लिदो परिबेशसंगै छोराछोरीले आमाबुवा बिर्सने खतरा बढ्दै गएकोमा चिन्ता जनाउनुभयो । कार्यक्रममा पत्रकार धुब्र अधिकारी,समाजसेवी उषा शाह,आर्दश दास कमला गिरी लगायतले बोल्नु भएको थियो । मानवसेवा आश्रमको सबै शाखामा हाल १ सय ६६ जना बालबालिका तथा ज्येष्ठ नागरिकहरु आश्रित रहेको मानव सेवा आश्रमका प्रमुख रामजी अधिकारीले जानकारी दिनुभयो । कार्यक्रमको सहजिकरण नेपाल पत्रकार महासंघ पर्सा शाखाका सचिव समेत रहनु भएका रेडियो निकास हेटौंडाका स्टेशन कोर्डिनेटर कृष्णउदास खनालले गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ