२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

हेटौंडा दुग्ध बितरण आयोजनाद्धारा नौ महिनामा २६ करोडको दुग्ध पदार्थ विक्री

२८ बैशाख २०७३, मंगलवार १४:१२

बैशाख २८, मकवानपुर । हेटौंडा दुग्ध बितरण
आयोजनाले विषम परिस्थितिका बाबजुद चालु आर्थिक वर्षको चैतसम्ममा करिब २६ करोड रुपिया“ बराबरको दूध र
दुग्ध पदार्थ उत्पादन तथा बिक्री गरेको छ । आयोजनाले २५ करोड ५० लाख ८३ हजार रुपिया“ बराबरको दूध, दही,
पनिर, घिउ, आइस्क्रिम, मख्खन, लालमोहन, पेंडा र क्रिम बिक्री गरेको हो ।

आयोजना प्रमुख सन्दीपराज
प्रधानका अनुसार चैतसम्ममा करिब १ करोड ७५ लाख १० हजार रुपिया“ बराबरको एक लाख ७५ हजार १ सय लिटर दही,
१२ करोड ३७ लाख १२ हजार रुपिया“ बराबरको १९ लाख ३३ हजार लिटर दूध र करिब १ करोड ८६ लाख रुपिया“ बराबरको
२४ हजार ८ सय लिटर घिउ उत्पादन तथा बिक्री भएको हो ।

आयोजनाले उक्त अवधिमा १ करोड ५५ लाख २९ हजार
रुपिया“ बराबरको २९ हजार ३ सय किलो पनिर, ११ लाख १० हजार रुपिया“ बराबरको ३ हजार ७ सय लिटर आइस्क्रिम र
करिब ३ करोड ५१ लाख मूल्य बराबरको ५४ हजार केजी मख्खन उत्पादन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य