2026-09-19 04:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जाजरकोटमा सात स्थानीय तहको प्रस्ताव

 कात्तिक २२, जाजरकोट । राज्य पुनःसंरचनाका लागि तीन नगरपालिका र चार गाउँपालिकासहित सात स्थानीय तहको प्रस्ताव गरिएको छ । 

प्राविधिक समिति र स्थानीय राजनीतिक दलहरुको आज बसेको संयुक्त बैठकले सर्वसम्मतिमा स्थानीय निकायको सङ्ख्या सीमा र नामको टुङ्गो लगाएको स्थानीय विकास अधिकारी इन्द्र गौतमले बताउनुभयो । 

स्थानीय प्राविधिक समितिका संयोजक गौतमको अध्यक्षतामा बसेको बैठकले पूर्वमा पाँच गाविस समावेश गरेर नलसिंहगाड नगरपालिका, सदरमुकाम खलङ्गा रहेको साबिकको भेरीमालिका नगरपालिकाको नाम परिवर्तन गरी भेरी नगरपालिका र पश्चिममा छ गाविस समावेश गरी छेडागाड नगरपालिकाको सिफारिस गरेको छ । 

त्यस्तै चार गाउँपालिकामा बारेकोट, कुसे, कचाली र जुनीचाँदे वा भैरीचाँदे गाउँपालिकाको नाम विशेष गाउँपालिकाका रुपमा सिफारिस गरिएको छ । संयोजक गौतमका अनुसार भेरी नगरपालिकाको केन्द्र खलङ्गा, नलगाड नगरपालिकाको केन्द्र दल्ली र छेडागाड नगरपालिकाको मनघाट केन्द्र तोकिएको छ । 

त्यस्तै बारेकोट विशेष गाउँपालिकाको लिम्सा, कुसे विशेष गाउँपालिकाको धारापानी वा वाटुल्ले, शिवालय विशेष गाउँपालिकाको सेवाला र जुनीचाँदे विशेष गाउँपालिकाको केन्द्र लुहादह वा सानाखोलामा रहने वैकल्पिक व्यवस्थासहित सिफारिस गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई