Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अपराधिलाई कारवाही गरेकै झोकमा सरुवा गरिन्छ भने देशको जुनसुकै ठाँउमा सेवा दिन तयार रहनुहोस : प्रजिअ च

By kit 2 मिनेट पढाइ

<p align="justify"><b>नरी बडु, कात्र्तिक २३ बैतडी ।</b><br>अपराधिलाई
कारबाही गरेकै झोकमा सरुवा गरिन्छ भने देशको जुनसुकै ठाँउमा गएर पनि जनताको
सेवा दिन तयार रहन जिल्लास्थित सुरक्षा निकायकालाइ बैतडीका प्रमुख जिल्ला
अधिकारी किशोरकुमार चौधरीले निर्देशन दिएका छन् । </p><p align="justify">जिल्ला
प्रहरी कार्यालय बैतडीले मंगलबार आयोजना गरेको विषेश अनुशिक्षण
कार्यक्रममा सुरक्षा निकायलाई प्रशिक्षण दिदै चौधरीले यस्तो निर्देशन दिइका
हुन् ।</p><p align="justify">पछिल्लो समय कानूनको बर्खिलाप (कानून
मिच्नु) गर्न सके आफुलाई बहादुर ठान्ने प्रवृति हाबि हुदै गएकाले सुरक्षा
निकायलाई चनाखो भई काम गर्न समेत उहाँले निर्देशन दिइका छन् । </p>“समाजमा
हुने सकारात्मक काममा सहयोग गर्नुका साथै समाजमा भएका अपराधिक मनोवृतिका र
अपराधिक घटना घटाउने जो–कोहिलाई पनि नछोड्नुहोस यसमा प्रहरीमाथि आउने
दबावको जिम्मेवारि म लिन्छु” उहाँदे भने ।