नरी बडु, कात्र्तिक २३ बैतडी ।
अपराधिलाई कारबाही गरेकै झोकमा सरुवा गरिन्छ भने देशको जुनसुकै ठाँउमा गएर पनि जनताको सेवा दिन तयार रहन जिल्लास्थित सुरक्षा निकायकालाइ बैतडीका प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले निर्देशन दिएका छन् ।

जिल्ला प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु, कात्र्तिक २३ बैतडी ।
अपराधिलाई कारबाही गरेकै झोकमा सरुवा गरिन्छ भने देशको जुनसुकै ठाँउमा गएर पनि जनताको सेवा दिन तयार रहन जिल्लास्थित सुरक्षा निकायकालाइ बैतडीका प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले निर्देशन दिएका छन् ।

जिल्ला प"/>

२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

अपराधिलाई कारवाही गरेकै झोकमा सरुवा गरिन्छ भने जुनसुकै ठाँउमा सेवा दिन तयार रहनुहोस : प्रजिअ चौधरी

२०७३, २३ कार्तिक मंगलवार ०६:२४

नरी बडु, कात्र्तिक २३ बैतडी ।
अपराधिलाई
कारबाही गरेकै झोकमा सरुवा गरिन्छ भने देशको जुनसुकै ठाँउमा गएर पनि जनताको
सेवा दिन तयार रहन जिल्लास्थित सुरक्षा निकायकालाइ बैतडीका प्रमुख जिल्ला
अधिकारी किशोरकुमार चौधरीले निर्देशन दिएका छन् ।

जिल्ला
प्रहरी कार्यालय बैतडीले मंगलबार आयोजना गरेको विषेश अनुशिक्षण
कार्यक्रममा सुरक्षा निकायलाई प्रशिक्षण दिदै चौधरीले यस्तो निर्देशन दिएका
हुन् ।

पछिल्लो समय कानूनको बर्खिलाप (कानून
मिच्नु) गर्न सके आफुलाई बहादुर ठान्ने प्रवृति हाबि हुदै गएकाले सुरक्षा
निकायलाई चनाखो भई काम गर्न समेत उहाँले निर्देशन दिएका छन् ।

“समाजमा
हुने सकारात्मक काममा सहयोग गर्नुका साथै समाजमा भएका अपराधिक मनोवृतिका र
अपराधिक घटना घटाउने जो–कोहिलाई पनि नछोड्नुहोस यसमा प्रहरीमाथि आउने
दबावको जिम्मेवारि म लिन्छु” उहाँले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु पार्टीको कार्यालयबाहिर यो जुन अनाधिकृत हुने गतिविधिहरू यसको एउटा सीमा हुन्छ: गगन थापा म पार्टीको जिम्मेवारीमा छु, म सबै साथीहरूलाई समेटेर लैजाने कोसिस गर्छु: गगन थापा मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमानदार मेहनतको कमाइ हुन्: शिक्षामन्त्री पोखरेल काठमाडौँमा आजदेखि रात्रिकालीन बस चल्ने झापामा दुई उद्योगमा आगलागी गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन सुनचाँदीको मूल्यमा वृद्धि तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल