2026-09-18 08:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दियामा स्थानीय निकाय आठ वटा

कात्तिक २३, बर्दिया । स्थानीय निकाय पुनःसंरचना इलाका, गाउँपालिका र नगरपालिका गरी आठ स्थानीय तह हुने भएको छ । 

जिल्लामा पहिलो पटक पाँच स्थानीय निकाय प्रस्ताव गरिएकामा हाल सो सङ्ख्या बढेपछि सहमति भएको छ । स्थानीय विकास अधिकारी एवं प्राविधिक समितिका संयोजक तेजराज शर्माका अनुसार स्थानीय निकायमा छ नगरपालिका र दुई गाउँपालिका हुने छ । 

स्थानीय तहका बाँसगढी, गुलरिया, बाह्रबर्दिया र राजापुरलाई नगरपालिका बनाउने सहमति भएको छ भने बढैयाताल, मधुवन र ठाकुरबाबालाई नगरपालिका बनाउने पहिलो प्राथमिकता दिइएको छ । अन्य गाविस खैरिचन्दनपुर, मनाउ, गोला, पाताभार र पशुपतिनगरलाई एक एक गाउँपालिका बनाउने सहमति भएको शर्माले जानकारी दिनुभयो । 

उहाँका अनुसार राजनीतिक दलहरु सहमत नभएको विषय आयोगमा प्रस्ताव पठाउने तयारी भएको र त्यसलाई आयोगले नै टुङ्गो लगाउने जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई