2026-06-27 01:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

नेकपा एमालेको परासी र नवलपुर क्षेत्र छुट्टियो

सरु शर्मा, कात्तिक २४, परासी । नवलपरासीको दाउन्ने पश्चिम परासी क्षेत्र प्रदेश नम्बर ५ मा परेपछि नेकपा एमावले नवलपरासीले परासी क्षेत्रमा जिल्ला संगठन कमिटि गठन गरेको छ । एमाले प्रदेश नम्बर ५ को बुटवलमा भएको बैठकले एमाले जिल्ला कमिटि नवलपरासीको उपसचिव रहेका तुल्सी पासीलाई परासी क्षेत्रको संयोजक तोकेको छ ।

      यसैगरि एमाले परासी क्षेत्रको सहसंयोजकमा जिल्ला संगठन विभाग प्रमुख एवँ क्षेत्रिय ईन्चार्च थानप्रसाद गैरेलाई तोकिएको एमाले केन्द्रीय सदस्य बैजनाथ चौधरीले बताउनुभयो ।

     परासी क्षेत्रको संगठन कमिटिको सदस्यमा दाउन्ने पश्चिम क्षेत्रका जिल्ला सदस्यहरुलाई नै सदस्यमा राखिएको छ । अव जिल्ला सगठन कमिटिले आगामी ६ महिना भित्र अधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्नेछ । नवलपरासी अखण्ड रहने हल्ला चलिरहेका बेला एमालेले भने प्रदेश कार्यान्वयनमा लागेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट