कात्तिक २४, धनगढी । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बिभिन्न शक्तिहरूले आफ्नो क्षणिक स्वार्थपूर्तिका लागि नेपालीहरूबीच द्वन्द्व सिर्जना गरिरहेको  बताएका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २४, धनगढी । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बिभिन्न शक्तिहरूले आफ्नो क्षणिक स्वार्थपूर्तिका लागि नेपालीहरूबीच द्वन्द्व सिर्जना गरिरहेको  बताएका"/>
२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्षणिक स्वार्थपूर्तिका लागि द्वन्द्व गराउन खोजियो: ओली

२०७३, २४ कार्तिक बुधबार १३:१३

कात्तिक २४, धनगढी । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बिभिन्न शक्तिहरूले आफ्नो क्षणिक स्वार्थपूर्तिका लागि नेपालीहरूबीच द्वन्द्व सिर्जना गरिरहेको  बताएका छन् । 

आज यहाँ गरिएको नेकपा (एमाले) प्रदेश नम्बर ७ स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले सामाजिक एकता र राष्ट्रिय सद्भाव अहिलेको प्रमुख आवश्यकता भएपनि बाह्य शक्तिहरूले जात, धर्म, भाषा, भूगोल र क्षेत्रका नाममा द्वन्द्व खडा गर्न खोजेको आरोप लगाए । 

नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अधिकार कसैलाई पनि नभएको भन्दै अध्यक्ष ओलीले आफ्नो सार्वभौमसत्ता, स्वतन्त्रताको प्रयोग गर्ने अधिकार स्वयम् नेपालीलाई भएको बताए । 

राष्ट्रिय हितभन्दा पनि सत्ता र आफ्नो निहीत स्वार्थलाई केन्द्रमा राखेर केही शक्तिहरूले काम गर्न थालेको टिप्पणी गर्दै उनले यस्तो अवस्थामा एमाले राष्ट्रिय स्वाभिमानका साथ अघि बढ्ने बताए । 

एमाले नेता माधवकुमार नेपालले संविधान संशोधनको विषय नेपालको आन्तरिक मामिला भएकाले वैदेशिक हस्तक्षेप अस्वीकार नहुने बताए । 

कार्यक्रममा एमालेका उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल लगाएतका नेताहरू पनि सहभागी थिए । भेलामा सात नम्बर प्रदेशका झण्डै चारसय अगुवा कार्यकर्ता सहभागी रहेका छन् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने