२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

बसको ठक्करबाट देउखुरीमा एक युवक गम्भीर घाईते

२५ कार्तिक २०७३, बिहीबार १३:२९

सन्तोषकुमार गुप्ता, कार्तिक २५, देउखुरी । बसको ठक्करबाट देउखुरीको सिसहनियाँमा एक युबक गम्भीर घाईते भएका छन् । पूर्वबाट पश्चिम तर्फ गईरहेको लु १ ख ६९१४ नम्बरको यात्रु बाहक बसले सिसहनियाँबाट मौरीघाटतर्फ आउँदै गरेको साईकल यात्रीलाई सिसहनियाँ बजारमै ठक्कर दिंदा प्यूठान खलङ्गा नगरपालिका—६ का अन्दाजी २५ बसन्त गिरी गम्भीर घाईते हुनु भएको प्रहरी चौकी सिसहनियाँका इन्चार्ज यज्ञमणि बैद्धिकले जानकारी दिए ।

      घाईते गिरीको प्राथामिक स्वास्थ्य केन्द्र लमहीमा समान्य उपचार पछि थप उपचारका लागि बुटवल पठाईएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई भने प्रहरीले आफ्नो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

   



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत