२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा ढुङ्गाले लागेर सहचालकको मृत्यु

२०७३, २५ कार्तिक बिहीबार १४:२७

कार्तिक २५, रोल्पा । घर्तीगाउँ–९ बल्लेमा जुगारदेखि ओत घोर्नेटी कच्ची सडक खन्ने क्रममा ढुङ्गाले लागेर डोजर सहचालक राँक–९ रोल्पाका ३० वर्षीय सहचालक गणेश थापाको आज मृत्यु भएको छ । 

इलाका प्रहरी कार्यालय घर्ती गाउँका प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुसार बिहान करिब ७ बजे बा१क ८०११ नंको जेसिभीका सहचालक थापाको यन्त्रमा ग्रीज भर्दै गर्दा सडकको माथिल्लो भागबाट पहिरासँगै ढुङ्गा खसेर टाउकामा लागी मृत्यु भएको हो । 

प्रहरीको एक टोली घटनास्थल पुगेको छ । बाँकेका चालक वासुदेव चौधरी भने सकुशल छन् । घरबाट उनका परिवार आएपछि शव परीक्षणका लागि जिल्ला अस्पताल रेउघा ल्याउने तयारी भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ