कार्तिक २६ पर्वत ।संस्कृति संरक्षणको लागि कुश्मा नगरपालिका ९ स्थित भण्डारीटोलमा निर्माणाधीन सत्तलको लागि सामाजिक क्षेत्रमा क्रियाशील एकता युवा क्ल्वले आर्थिक सहयोग गरेको छ ।
    निर्माणको क्रममा रहेको बहुआयामिक देवी भगवती सत्तलको लागि क्लवले २५ हजार नगद स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कार्तिक २६ पर्वत ।संस्कृति संरक्षणको लागि कुश्मा नगरपालिका ९ स्थित भण्डारीटोलमा निर्माणाधीन सत्तलको लागि सामाजिक क्षेत्रमा क्रियाशील एकता युवा क्ल्वले आर्थिक सहयोग गरेको छ ।
    निर्माणको क्रममा रहेको बहुआयामिक देवी भगवती सत्तलको लागि क्लवले २५ हजार नगद स"/>
2026-07-07 12:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सत्तल निर्माणमा एकताको आर्थिक सहयोग

2016-11-11

कार्तिक २६ पर्वत ।संस्कृति संरक्षणको लागि कुश्मा नगरपालिका ९ स्थित भण्डारीटोलमा निर्माणाधीन सत्तलको लागि सामाजिक क्षेत्रमा क्रियाशील एकता युवा क्ल्वले आर्थिक सहयोग गरेको छ ।
    निर्माणको क्रममा रहेको बहुआयामिक देवी भगवती सत्तलको लागि क्लवले २५ हजार नगद सहयोग गरेको हो ।
    सो रकम क्लवका अध्यक्ष अच्युत तिवारीले सत्तल निर्माण समितिका अध्यक्ष गिरबहादुर भण्डारीलाई हस्तान्तरण गरेका हुन् । क्ल्वले यस अघि सोही सत्तलको लागि ५० हजार नगद सहयोग  गरिसकेको उनले जानकारी दिए ।
क्लवका सहयोगी दाता,पदाधिकारी तथा सदस्यहरुको खाजाखर्च कटाएर सहयोग गरेको उनले बताए ।  यो बाहेक क्लवले जिल्लामा सामाजिक, सांस्कृतिक, शैक्षिक तथा पर्यटकीय क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आईरहेको छ । २०६४ सालमा स्थापित क्लवले विभिन्न चाडपर्वमा सांस्कृतिक, खेलकुद कार्यक्रमका साथै गरीब बिद्यार्थि र बिद्यालयलाई बिद्यालयमै गएर सहयो ग गर्दै आईरहेको छ ।
आगामी मंसिर २ गतेको विद्यार्थी दिवसको अवसमा क्ल्वले बाग्लुङ्ग  नारायणस्थानको एक प्राथमिक विद्यालयमा ह्वाईट बोर्ड हस्तान्तरण कार्यक्रम समेत आयोजना गरेको क्लवका सचिव गोकुल चापागाईले जानकारी दिए । क्लबले जिल्लाको आन्तरिक पर्यटन प्रर्बद्धन, संस्कृतिक संरक्षण र सम्बद्र्धनका साथै मानविय सायताको क्षेत्रमा समेत काम गदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने