१२ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिँडेर तौल घटाउने १० उपाय जान्नुहोस

२७ कार्तिक २०७३, शनिबार ०३:०९

कात्तिक २७, काठमाडौं । जब तौल घटाउने कुरा आउँछ, हामीले कडा मिहेनत मात्र सम्झिन्छौ। तर हामीले मानव जातिको सुरूदेखि नै गरिरहेको कामले पनि शरीरको वजन घटाउन सहयोग पुर्‍याउँछ। तपाईँको जीवनशैलीमा कडा मिहेनत सम्भव छैन भने यो तपाईँका लागि उपयोगी हुनसक्छ। यी उपायले तपाईँङ्को क्यालोरी घटाउन सहयोग मिल्छ।  

 दिनको १५ हजार पाइला हिड्नुहोस्

दिनमा २० मिनेट तीन पल्ट हिँड्नुहोस्

उकालो हिड्नुहोस्

हिड्नुअघि ग्रिन टी पिउनुहोस्

गतिलाई फरक बनाउनुहोस् र एक मिनेट विश्राम लिनुहोस्

शरीरको वजनवाला कसरत पनि गर्नुहोस्

स्मार्ट रूपमा हिड्नुहोस्

गतिशिल प्लेलिस्ट बनाउनुहोस्

उचित मात्रामा पानी पिउनुहोस्

गुलीयो पदार्थ छोड्नुहोस् । नागरिक दैनिकबाट ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्योतिष डा.अधिकारी भन्छन् : ‘मुलुक मध्यावधिमा जान्छ, सरकार कामचलाउ हुन्छ’ बझाङमा जीप दुर्घटना, चारजना घाइते नेपाल र भारतबीच फुटबल, चलचित्र जस्तै ओलीले भने, ‘म आउन भ्याइँन गृहमन्त्री आउनुहुन्छ बैठकमा’ नेपाल प्रिमियर लिग: आठवटै टिमले पाए प्रशिक्षक, कुन टिममा को ? हालसम्मकै उच्च विन्दुबाट आज घट्यो सुनको भाउ, तोलाको कति? बालिका बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवानद्वारा आत्महत्या आर्सनल र लिभरपुलले २–२ गोलको बराबरी खेल्दै बाँडे अंक इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको सानदार जित करोड बढीको कारोबार गर्दै सम्पन्न भयो १८ औँ गोदावरी पुष्प मेला, ४३ हजारले गरे अवलोकन प्रिमियर लिग फुटबलमा वेस्टह्याम युनाइटेडसँग म्यानचेस्टर युनाइटेड पराजित राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै सोमबारको विदेशी मुद्राको विनिमय दर कति ? आजको मौसम : देशका पहाडी भूभागमा वर्षाको सम्भावना पेनाल्टी सुटआउटमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुने अनुमति विना काठमाडौँ आएको एयर एसियालाई कारबाही थलापति विजयलाई पछि पार्दै अल्लू अर्जुन बने भारतकै महँगा अभिनेता बङ्गलादेश लगातार दोस्रो पटक फाइनलमा एक्स्पायर अवतरण अनुमति लिएर आएको थाई एयर एसियालाई अन्ततः अवतरण गर्न दिइयो