नरी बडु, कात्र्तिक २७ बैतडी ।
जिल्लाको पाटन नगरपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

नगरपालिकाले गरेका कामहरुमा स्थानीयको गुनासो र सुझाव संकलन गरी सम्बन्धित निकायबाट जवाफ दिने उद्देश्यले आयोजना गरिएको सर्वाजनिक सुनुवाई "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु, कात्र्तिक २७ बैतडी ।
जिल्लाको पाटन नगरपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

नगरपालिकाले गरेका कामहरुमा स्थानीयको गुनासो र सुझाव संकलन गरी सम्बन्धित निकायबाट जवाफ दिने उद्देश्यले आयोजना गरिएको सर्वाजनिक सुनुवाई "/>

२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

पाटन नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

२०७३, २७ कार्तिक शनिबार १३:४४

नरी बडु, कात्र्तिक २७ बैतडी ।
जिल्लाको पाटन नगरपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

नगरपालिकाले गरेका कामहरुमा स्थानीयको गुनासो र सुझाव संकलन गरी सम्बन्धित निकायबाट जवाफ दिने उद्देश्यले आयोजना गरिएको सर्वाजनिक सुनुवाई कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

सार्वजनिक सुनुवाई कार्यक्रममा पाटन नगरपालिकाका नगरवासिहरुले नगरपालिकाले गरेका कामको बारेमा गुनासो तथा सुझावहरु राखेका थिए । कार्यक्रममा गुनासो भन्दा पनि सुझावहरु बढी आएका छन् ।

पछिल्लो समय कार्यसम्पादनमा तुलनात्मक रुपमा अगाडी देखिएको नगरपालिकाको समग्र विकासका लागि सबै नगरवासीहरुको महत्वपुर्ण भुमिका रहेको नगरका कार्यकारी अधिकृत दशरथराम वडले बताए ।

पाटन नगरपालिकाले आयोजना गरिएको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रमको सहजिकरण नेपाल पत्रकार महासंघले गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो