विमल खड्का, पर्वत । ईलाका प्रहरी कार्यालय बुर्तिबाङले बर्तिबाङ क्षेत्रमा गाँजा अप्रेशन शुरु गरेको छ । उक्त क्षेत्रमा गाँजा उत्पादन बढी मात्रमा हुने पाएपछि प्रहरी गाँजा फडानी अप्रेशन शुरु गरेको हो ।
 गत शुक्रबार इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी निरीक्षक शिवर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विमल खड्का, पर्वत । ईलाका प्रहरी कार्यालय बुर्तिबाङले बर्तिबाङ क्षेत्रमा गाँजा अप्रेशन शुरु गरेको छ । उक्त क्षेत्रमा गाँजा उत्पादन बढी मात्रमा हुने पाएपछि प्रहरी गाँजा फडानी अप्रेशन शुरु गरेको हो ।
 गत शुक्रबार इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी निरीक्षक शिवर"/>
२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

प्रहरीको गाँजा अप्रेशन

२०७३, २८ कार्तिक आईतवार ०५:५२

विमल खड्का, पर्वत । ईलाका प्रहरी कार्यालय बुर्तिबाङले बर्तिबाङ क्षेत्रमा गाँजा अप्रेशन शुरु गरेको छ । उक्त क्षेत्रमा गाँजा उत्पादन बढी मात्रमा हुने पाएपछि प्रहरी गाँजा फडानी अप्रेशन शुरु गरेको हो ।
 गत शुक्रबार इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी निरीक्षक शिवराज क्षेत्रीको कमाण्डमा खटिगएको एक टोलीले निसि ९ चोरबास तथा आसपासका क्षेत्रमा उम्रिएको गाँजा खेति नष्ट गरेको छ ।
मध्य पहाडि लोकमार्ग आसपासका क्षेत्रमा १५ रोपनी क्षेत्रफलको जग्गामा फैलीएको गाँजाका बोट प्रहरीले काटेर नष्ट गरेको प्रहरी निरक्षिक क्षेत्रीले  सहारान्यूजकर्मीलाई जानकारी दिएका छन् । तर गाँजाखेती गरिएको जमिनका धनिको भने प्रहरीले खोजि कार्य जारी राखेको छ ।

आसपासमा कुनै वस्ति नभएका कारण कस्को जग्गामा हो वा सार्वजनिक जमिनमा उम्रिएको जग्गामा भएको गाँजा खेति केहो भन्ने पत्ता नलागेको प्रहरी निरीक्षक क्षेत्रीले बताए । उक्त क्षेत्रमा कतै स्थानीयले खेति लगाएको पाइएता पनि कतिपय स्थानमा जंगलमै आफै उम्रिएको गाँजा खेतिबाट विभिन्न प्रकारका अवैध चरेश बनाएर सामान्य स्थानीय सर्व साधारणलाई गैह्कानुनी काममा त्यसका तस्करहरुले फसाउँदै आएको पाइएकोले, प्रहरीले त्यस क्षेत्रमा गाँजा खेति नष्ट गर्ने अभियान नै चलाएको प्रहरीको भनाई छ ।

प्रहरीले यस अघि गत भदौ महिनाको २९ गते निसी गाविसकै वडा नं. ९ तिघ्रा पानी आसपासमा उम्रिएको १३ रोपनी एरियाको गाँजा खेति नष्ट गरेको थियो । खास गरि रुकुम हुँदै निसी क्षेत्रबाट अवैध वस्तु चरेस सहित गत आर्थिक वर्ष प्रहरीले ५ जनालाई कानुनी कार्वाही अगाडि बढाएको र उनीहरुबाट अन्दाजी ६० किलो भन्दा बढी चरेस बरामद गरेको हुँदा यस्तो कार्य नहोस भन्नका लागि गाँजा खेति नै नष्ट गर्ने अभियानमा प्रहरी रहेको बताइएको छ । यसैबीच हिजै प्रहरीले निसीमै २ सय ५० लिटर मदिरा बनाउने कच्चा पदार्थ समेत बरामद गरि नष्ट गरेको बताएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा