२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

घुम्ती शिविरबाट १ हजार ६ सय ४६ सर्वसाधारण लाभान्वित

२०७३, २९ कार्तिक सोमबार ०२:२१

मकरराज धामी | कात्तिक २९, बझाङ | बझाङ जिल्लाको छान्ना क्षेत्रमा यहि कात्तिक २६ र २७ गते भएको एकिकृत घुम्ती शिविरवाट १६४६ जानले सेवा लिएका छन् । कालुखेति गा.वि.स को खप्तड मा.वि. मा शुक्रबार र शनिवार गरि दुई दिनका लागी एकीकृत घुम्ती शिविर संचालन भएको हो ।

शिवर जाँदा कार्यालयमा कर्मचारी अभाव भई सेवा दिन नसकिने भएकाले शनिवारको अवसर पारी शिविर संचालन गरिएको हो । शिविरमा जिल्ला प्रशासन कार्यालयले ३०९ जना लाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेको छ जस्मा ४ जना जेष्ठ नागरिक रहेका छन् । जिल्ला कृषि विकास कार्यालयले ३०४ जना किसान लाई बीउ विजन वितरण गरेको छ भने जिल्ला स्वास्थ्य कार्यालयले २९५ जनालाइ औषधि उपचार तथा वितरण गरेको छ । 

महिला तथा बालबालिका कार्यालयले  क वर्गका २ जना ख वर्गका ४ जना ग वर्गका ३ जना घ वर्गका २ जना वर्ग निर्णय हुन बाँकी रहेका १ जना  गरि १२ जनालाई अपाङ्ग परिचयपत्र र १७ जनालाई जेष्ठ नागरिक परिचाय पत्र वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा सरकारी सेवालाई नागरिककै घरदैलोमा पुर्याउनका लागि शिविर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी