कात्तिक २९, काठमाडौँ | न्युजील्याण्डको दक्षिणी दिपमा ६.१ तीव्रता भएको भूकम्पको झड्का महसूस भएको छ । यस अघि आइतबार ७.८ तीव्रताको भूकम्पमा दुई जनाको मृत्यु भएको खबर छ । भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २९, काठमाडौँ | न्युजील्याण्डको दक्षिणी दिपमा ६.१ तीव्रता भएको भूकम्पको झड्का महसूस भएको छ । यस अघि आइतबार ७.८ तीव्रताको भूकम्पमा दुई जनाको मृत्यु भएको खबर छ । भ"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

न्युजील्याण्डमा फेरी अर्को शक्तिशाली भूकम्प, २ जनाको मृत्यु

२९ कार्तिक २०७३, सोमबार ०४:१३

कात्तिक २९, काठमाडौँ | न्युजील्याण्डको दक्षिणी दिपमा ६.१ तीव्रता भएको भूकम्पको झड्का महसूस भएको छ । यस अघि आइतबार ७.८ तीव्रताको भूकम्पमा दुई जनाको मृत्यु भएको खबर छ । भूकम्पको दोश्रो झड्का आज बिहान नेपाली समय अनुसार ६ बजेर ३० मिनेट जाँदा (00:45 जीएमटी) मा आएको थियो । दोश्रो भूकम्पको केन्द्रबिन्दु क्राइस्टचर्चको उत्तर-पूर्वस्थित जमिनभन्दा १० किलोमिटर तल थियो ।

यस अघि आइतबार आएको ७.८ रेक्टरको भुकम्पका कारण सुनामी आउने चेतावनी जारी गरिएको थियो । अधिकारीहरु पूर्वी तटमा बस्दै आएका मानिसहरुलाई बचाउन र सुरक्षित स्थानमा सार्नमा व्यस्त छन् । भूकम्पको कारण कतिपय क्षेत्रमा बिद्युत, टेलिफोन र पानीको आपूर्ति ठप्प भएको छ । भूकम्पको कारण रेलमार्ग समेत ठप्प छ, रेल हिड्ने बाटो भूकम्पले क्षेतबिक्षेत पारेको छ । त्यस्तै सडक समेत फाटेका छन् । 

आइतबारको भूकम्पको कारण अहिलेसम्म २ जनाको मृत्यु भएको छ भने धेरैको संख्यामा घाइते भएका छन् । थप विवरण आउन बाँकी छ… 

तश्विर स्रोत: REUTERS

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’