कात्तिक २९, काठमाडौँ । जलवायु परिवर्तनले पारेको असर कम गर्न वन तथा भू–संरक्षण मन्त्रालयले साना किसान अनुकूलन आयोजना सञ्चालन गरेको छ । 

कृषि व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २९, काठमाडौँ । जलवायु परिवर्तनले पारेको असर कम गर्न वन तथा भू–संरक्षण मन्त्रालयले साना किसान अनुकूलन आयोजना सञ्चालन गरेको छ । 

कृषि व"/>

२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साना किसान अनुकूलन आयोजना सञ्चालन

२०७३, २९ कार्तिक सोमबार ०४:५२


कात्तिक २९, काठमाडौँ । जलवायु परिवर्तनले पारेको असर कम गर्न वन तथा भू–संरक्षण मन्त्रालयले साना किसान अनुकूलन आयोजना सञ्चालन गरेको छ । 

कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आइएफएडी) को सहयोगमा मध्यपश्चिमका छ जिल्लामा भू–संरक्षण मन्त्रालयसँग समन्वयन गरेर काम गरिएको आयोजनाका मदन ज्ञवालीले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “पछिल्लो समय जलवायु परिवर्तनले एउटा खेती हुनुपर्नेमा अर्को खेती भइरहेको छ त्यसको अध्ययन गरी आवश्यकताअनुसारको राय सुझाव र बीउबिजन उपलब्ध गराउने आयोजनाको प्रमुख काम हो ।” 

यस्तै पशुपक्षी, प्रविधि, भौतिक निर्माण, बाढीपहिरोलगायतको क्षेत्रमा समेत आयोजनाले काम गरेको ज्ञवालीले बताउनुभयो । आयोजनाले हाल मध्यपश्चिमका दैलेख, सल्यान, रुकुम, रोल्पा, जाजरकोट र कालीकोट जिल्लाका एक लाख ५० हजार किसानमाझ काम गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो